धनकुटा र तेह्रथुम जिल्ला कार्यक्षेत्र रहेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले चालु आर्थिक बर्षमा सञ्चालन ८ करोड ४९ लाख ६१ हजार बराबरका ३५ वटा कार्यक्रम संचालन गर्ने भएको छ । धनकुटाकमा बुधबार गरीएको एक कार्यक्रमका बीच भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुंगानाले उक्त जानकारी दिएका हुन् ।केन्द्रले पिपिआर रोग […]