प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगे लोसपाका नेता

काठमाडौं : आफ्ना नेता तथा कार्यकर्ताका मुद्दा फिर्तालगायत माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै छ। नेता–कार्यकर्ताको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायत माग राखेर लोसपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो।अध्यक्ष महन्थ ठाकुरसहितका नेता प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउननिवास बालुवाटार पुगेका छन्।ठाकुरसँगै राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत पनि प्रधानमन्त्रीनिवास पुगेका छ

सम्बन्धित सामग्री

संसद अवरोध नगर्ने भन्दै फर्किए बालुवाटारबाट लोसपाका नेता

प्रधानमन्त्री शेरबहादुर देउवाले एक दुई दिनमा बजेट पारित हुने र त्यसलगत्तै संसदमा नागरिकता विधेयक पेश हुने बताएका छन् । बालुवाटारमा सोमबार बिहान लोकतान्त्रिक समाजवादीका नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएको नेता राजेन्द्र महतोले बताए ।यसअघि लोसपाका नेताहरुले जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसक्रममा देउवाले नागरिकता विधेयक अघि बढाउने बचन दिएपनि अघि नबढाएपछि लोसपाका नेताहरु सोमबार प्रधानमन्त्री भेट्न बालुवाटार पुग

११ बुँदे माग राख्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना नेता कार्यकर्ताको रिहाइसहित विभिन्न ११ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर...

रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२४ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ७ ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ । लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न माग गरेको हो । ११ बुँदे ज्ञापनपत्रमा संवैधानिक […]

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लोसपा नेताहरु बालुवाटारमा

२४ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै छन् । त्यसका लागि उनीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । ज्ञापन पत्र बुझाउन लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत बालुवाटार पुगेका छन् । नेता-कार्यकर्ताको मुद्दा […]

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै लोसपा, यस्ता छन् माग !

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना माग सम्बोधनका लागि आग्रह गर्ने भएका छन् । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने छन् ।  ज्ञापनपत्रमा नागरिकता समस्याको समाधान, बन्दी रिहाई, संविधान संशोधनलगायत माग उल्लेख रहेको लोसपाका एक नेताले जानकारी दिए । “हामीले उठाउँदै […]

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै लोसपा शीर्ष नेता

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताले आज प्रधानमन्त्री शेरबहादुर दउवालाई भेटेर आफ्ना माग संबोधनका लागि आग्रह गर्ने भएका छन् । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने छन् ।  ज्ञापनपत्रमा नागरिकता समस्याको समाधान, बन्दी रिहाई, संविधान संशोधनलगायत माग उल्लेख रहेको लोसपाका एक नेताले जानकारी...

एमाले बागमती प्रदेशले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत, पुनःस्थापना तथा भौतिक संरचनाको पुनःनिर्माणको माग गर्दै नेकपा(एमाले) बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा (एमाले)बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक बाढीमा परी मृतक भएकाका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित ४०० परिवारलाई राहत र पुनःस्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।प्रधानमन्त्री ओलीसँग नदीहरूको नियन्त्रण, खान