लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना नेता कार्यकर्ताको रिहाइसहित विभिन्न ११ बुँदे माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर...