काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताले आज प्रधानमन्त्री शेरबहादुर दउवालाई भेटेर आफ्ना माग संबोधनका लागि आग्रह गर्ने भएका छन् । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने छन् ।
ज्ञापनपत्रमा नागरिकता समस्याको समाधान, बन्दी रिहाई, संविधान संशोधनलगायत माग उल्लेख रहेको लोसपाका एक नेताले जानकारी...