भारत सरकारले गरिबलाई तीन करोड घर उपलब्ध गराउने

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालको शपथ लिएपछि सोमबार पहिलो केन्द्रीय मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभएको छ । आज बसेको केन्द्रीय मन्त्रिपरिषद्को बैठकले योग्य परिवारको सङ्ख्यामा भएको वृद्धिका कारण उत्पन्न हुने आवास आवश्यकता पूरा गर्न थप तीन करोड ग्रामीण तथा सहरी घरधुरीलाई घर निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

भुकम्प प्रभावितलाई चीनले १० करोड बराबरको राहत सामग्री उपलब्ध गराउने

काठमाडौँ – जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितहरुका लागि चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले शनिबार साँझ सामाजिक सञ्जालमार्फत चीनले नेपालको भुकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने जानकारी गराएका छन्। राहत सामग्रीमा टेन्ट, कम्बललगायतका सामग्री हुने राजदूत सङले […]

पाकिस्तानलाई नेपालले दुई करोड बराबरको राहत सामग्री उपलब्ध गराउने

नेपालले पाकिस्तानलाई दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोग स्वरुप उपलब्ध गराउने भएको छ ।

अमेरिकाले उपलब्ध गराउने पौने ८१ अर्ब अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर

अमेरिकाले आगामी पाँच वर्षमा नेपाललाई अनुदानस्वरूप उपलब्ध गराउने करिब पौने ८१ अर्ब रुपैयाँ (६५ करोड ९० लाख अमेरिकी डलर) सम्बन्धी सम्झौता भएको छ ।  अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका...

अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहयोग उपलब्ध गराउने

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने  रक्षा विभाग (डीओडीे) ले जनाएको छ।‘युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ’ मार्फत डीओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलर सम्मको सुरक्षा सहायता प्रदान गर्नेछ। यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिन्छ’ पेन्टागनका प्रेस सचिव जोन किर्बीले भनेका छन्।

अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहयोग उपलब्ध गराउने

वासिङ्टन १९ चेत । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने रक्षा विभाग डीओडीे ले जनाएको छ। युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभे मार्फत, डीओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३० करोड डलर सम्मको सुरक्षा सहायता प्रदान गर्नेछ। यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त […]

अमेरिकाले युक्रेनलाई ३० करोड डलरको थप सैन्य सहयोग उपलब्ध गराउने

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने यहाँको रक्षा विभाग डिओडीले जनाएको छ। 'युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभमार्फत डिओडीले युक्रेनको आत्मरक्षा गर्ने क्षमतालाई बलियो बनाउन ३०...

सुदूरपश्चिम प्रदेशले विपद् व्यवस्थापनका लागि २५ करोड उपलब्ध गराउने

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।...

चीनले अफगानिस्तानलाई २० करोड युआन बराबरको खाद्यान्न, खोप र औषधि उपलब्ध गराउने

चीनले अफगानिस्तानलाई खाद्यान्न, जाडोका आपूर्ति, खोप र औषधि उपलब्ध गराउने भएको छ। चीनले अफगानिस्तानलाई २०० मिलियन (२० करोड) युआन मूल्य बराबरको सामग्री उपलब्ध गराउने भएको चिनियाँ विदेशमन्त्री वाङ यीलाई उदृत गर्दै पिपुल्स डेली चाइनाले उल्लेख गरेको छ।   #Breaking: China to provide #Afghanistan with 200 million yuan worth of grains,…

अक्सिजन प्लान्ट जडान गर्न तीन अस्पताललाई पाैने ६ करोड उपलब्ध गराउने निर्णय

अर्थमन्त्रीमा पुन: नियुक्त भएका विष्णुप्रसाद पौडेलले तीन वटा अस्पताललाई पाैने छ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन्। अर्थमन्त्रीको शपथपछि पदवहार ग्रहण गर्ने क्रममा उनले उक्त पहिलो निर्णय गरेका हुन्।

९ करोडभन्दा बढीको स्वास्थ्य सामग्री चीनले नेपाललाई उपलब्ध गराउने

काठमाडौं। चीनले नेपाललाई कोरोना महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।आज भिडियो कन्फ्रेन्समार्फत चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन्। मन्त्रालयले दिएको जानकारी अनुसार ९ करोड २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आज नेपाल, बंगलादेश, अफगानिस्तान र चीनका परराष्ट्र मन्त्रीबीच भिडियो कन्फ्रेन्स भएको थियो।