भाइबरले मेसेजिङ्ग प्लेटफर्ममा एआर लेन्सहरू उपलब्ध गराउने

भ्वाइस कलमा आधारित सञ्चार र क्रस प्लेटफर्म मेसेजिङ्गको क्षेत्रमा विश्वव्यापी तवरमा अग्रणी रहेको राकुटेन भाइबरले ‘स्न्याप इनकर्पोरेट’सँगको साझेदारी मार्फत आफ्नो एपमा अग्मेन्टेड रियालिटी (एआर) ल्याउने भएको छ । स्न्यापले विकसित गरेको उपकरणहरु क्यामरा किट, क्रियटिभ किट र बिटमोजि लगायतको प्रयोग गरेर भाइबर एपले ए.आर लेन्सहरु एकीकृत गर्नेछ, स्न्यापच्याटमा सेयर गर्न समर्थ गराउनेछ र भाइबरमा अनुकूलन–योग्य […]