छात्रवृत्तिबारे गलत बुझाइका कारण योग्य विद्यार्थीले काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने भनिएको छात्रवृत्तिका लागि आवेदन नै गरेनन् भने कतिपय विद्यार्थीले छात्रवृत्ति पाए पनि स्कुलले शुल्क माग्ने त्रासले राम्रो स्कुलमा भर्नाका लागि आँट नगरेको पाइयो।
काठमाडौँ : सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला भएकी छन्।नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै बुधवार अध्ययनका लागि उनी नासा प्रस्थान गरेकी हुन्। यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा छात्रवृत्तिमा अध्ययन गरिसकेकी छन्।सन् २०१६ मा केन्द्रीय भौतिकशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालयमा भएको एस्ट्रोफिजिक्स स्
तनहुँ – आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत सपना भट्टलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाउँछु भन्ने कल्पनै थिएन । उनले छात्रवृत्तिका रुपमा नगद वा शैक्षिक सामग्री पाउने अनुमान गरेका थिए । कक्षा ८ मा अध्ययनरत भट्टलाई छात्रवृत्तिको रुपमा पाठी पाउँदा नौलो लागेकोे उल्लेख गरे । उनले भने, “हामीले त छात्रवृत्तिमा नगद वा शैक्षिक सामग्री […]
चीन सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्न जानका लागि आवेदन माग गरिएको छ। चिकित्सा शिक्षा स्नातकोत्तर तह(पीजी)मा शैक्षिक शत्र २०२४–०२५ का लागि छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी पठाउन आवेदन माग गरिएको हो।
आयोगले सूचना जारी गर्दै साउन २० गतेभित्र आवेदन दिन भनेको छ। सूचना अनुसार एमबीबीएसका लागि ३ वटा र एमडी/एमएसका लागि ६ वटा सिट छात्रवृत्तिमा अध्ययनका लागि छुट्याइएको छ।
काठमाडौं : हरेका वर्ष सरकारले छात्रवृत्ति दिएर एमबिबिएस तथा चिकित्सा शास्त्रतर्फ स्नातकोत्तर तह (एमडी, एमएस) मा विद्यार्थीहरूलाई पढाउने गर्छ।छात्रवृत्तिमा पढाएबापत सरकारको अध्ययन सकिएपछि दुई वर्ष दुर्गम क्षेत्रमा गएर सेवा गर्नुपर्ने हुन्छ। तर, छात्रवृत्तिमा पढेका धेरै चिकित्सकहरू सरकारको सर्तअनुसार दुई वर्षसम्म दुर्गममा गएर सेवा दिनुपर्ने शर्त मान्दैनन्।छात्रावृत्तिमा पढेकालाई सुगम क्षेत्र पठाउन राजनीति भनसुनयसरी पढेका धेरै चिकित्सकहरू पहुँच तथा राजनीति भनसुनको आधारमा सु
बैतडी : डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस पढ्न चाहनेहरुलाई छात्रवृत्तिमा पढाउने भएको छ। गाउँपालिकाभित्रका एमबिबिएस पढ्न चाहनेहरुका लागि छात्रवृत्तिको आवेदन खुल्ला गरेको छ।एक गाउँ एक डाक्टर निति अन्तर्गत आर्थिक बर्ष २०७९-८० को नीति तथा कार्यक्रम स्वीकृत कार्ययोजनाअनुसार आवेदन खुल्ला गरिएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले जानकारी दिए।छात्रवृत्तिमा एमबिबिएस अध्यननका लागि आवेदन पेस गर्ने सम्बन्धि सूचना प्रकाशन गरिएको छ आवश्यक कागजात सहित सात द
४ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखा केशरमहलले छात्रवृत्तिमा पाकिस्तानमा अध्ययन गर्न इच्छुकलाई आवेदन दिन सूचित गरेको छ । शाखाले सूचना जारी गर्दै पीटीएपी (पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम) कार्यक्रम अन्तर्गत बीएस्सी इन्जिनियरिङ विषयको छात्रवृत्तिमा साधारण तथा आरक्षण तर्फ कायम गरिएको सिटमा आवेदन माग गरेको हो । इच्छुक उम्मेद्वारले साउन ४ देखि […]
२३ असार, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालयले निर्देशन दिए सरकारी छात्रवृत्तिमा पढेकाहरुसँग शुल्क नलिने जवाफ दिएको छ । सरकारी छात्रवृत्तिमा चिकित्सा शास्त्र अध्ययन गरेका रामजी रामसहितका विद्यार्थीसँग शुल्क माग गरेको विषयमा त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानले स्पष्टीकरण सोधेपछि नेशनलले यो विवाद विद्यार्थीसँग नभई त्रिविसँग भएको बताएको छ । चिकित्सा शिक्षा आयोग र […]
जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक÷एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम ल्याइएको बताइएको छ । पातारासी गाउँपालिकाले एक जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाले सातौं गाउँसभामा एमबिबिएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख