काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यही महिनाभित्र एकतिहाइ र आउँदो चैतभित्र सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।
संविधान दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले असोजभित्र एकतिहाइ जनसंख्यालाई र यही वर्षभित्र खोप लगाउन योग्य सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने बताए ।
असोज २ गतेसम्म नेपालमा...