काठमाडौं: प्रधानमन्त्री भएको ५ दिनपछि पुष्पकमल दाहाल प्रचण्डको भनाइ थियो -भाषण कम, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु। ‘जति काम गर्छु राम्रो मात्रै गर्छु। मेरा लागि परीक्षा पनि हो। उत्तीर्ण हुनैपर्छ,’ प्रचण्ड वाचा गरेरै मैदानमा उत्रिए। ‘जनताको सेवा गर्ने’ अभिव्यक्ति दिएका प्रचण्डका गतिविधि भने नेताको सेवामा केन्द्रित छन्, कहिले…