राजनीतिक अस्थिरता हटाउन बलियो दल आवश्यक: एमाले नेता पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन्।...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। काँग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्नेबारे जनमत पार्टीका सीके रावतसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका छन्।कडा सुरक्षाबिच दोलखाको चारस्थानका १० मतदान केन्द्रमा बिहीबार मतदान सम्पन्न भएको छ।अहिलेको जनादेशले संसद् पाँच वर्ष नटिक्ने र राजनीतिक अस्थिरता बढ्ने एमाले नेता विष्णु पौडेलले दाबी गरेका छन्। दुर्घटनामा छात्राको मृत्युपछि उत्पन्न तनाव साम्य नभएपछि धनगढीमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

बजेटले राजनीतिक र आर्थिक संकट ल्याउँछ : एमाले  नेता ज्ञवाली

जेठ १९, काठमाडौं । पूर्वमन्त्री एवं नेकपा(एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप संकट ल्याउने बताएका छन् । साथै उनले बजेटका कारण आफूले त्यस्तो अपेक्षा नगरेको पनि बताएका छन् । प्रतिनिधि सभामा बिहीवार बजेट सम्बन्धमा आयोजित छलफलमा बोल्दै उनले बर्तमान विश्वमा आर्थिक संकट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट ल्याउनुपर्नेमा अर्थमन्त्रीले त्यसतर्फ ध्यान नदिएको बताए ।       सांसद ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताए । उनले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै भने, ‘बजेट ठूलो आकारको छ, यो चुवानी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाईँहरु आफैं आयात घटाउँछु भन्नुहुन्छ, राजस्व बढाउँछु भन्नुहुन्छ, तर हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट छ ।’ अर्थमन्त्री जनार्दन शर्माले जमीन नटेकिकन बजेट ल्याएको भन्दै उनले भने, ‘यसले उत्पादन वृद्धि गर्दैन, सरकारी कोषमा पैसा हुँदैन, वितरण गर्न पुग्दैन । व्यापार घाटा घटाउँदैन ।’ अहिलेको बजेटले थप संकटको पुनरोत्पादन गर्ने दावी पनि गरे ।  प्रतिनिधि सभाको बिहीवार तेस्रो दिन पनि सरकारले आर्थिक वर्ष २०७९/ ८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल भइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा बजेटको सैद्धान्तिक विषयमा सामान्य छलफल गरिने र विस्तृतरूपमा मन्त्रालयगत छलफल पछि हुने जानकारी गराएका छन् ।

एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको भीम रावलको आरोप

नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताए ।शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई […]

अस्थिरताका बेला एमसीसी पास गर्ने षड्यन्त्र भइरहेको छ : भीम रावल

१९ भदौ, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले संसदबाट एमसीसी अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घर घरमा पुर्‍याउन लागेको टिप्पणी गरे । नेता रावलले […]

भिम रावलको सरकारलाई चुनौती: एमसीसीको विरोधमा म बोलेँ पक्राउ गर

काठमाडौं। नेकपा(एमाले)का उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफलमा उनले एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आह्वान समेत गरे । उनले एमसीसीको विरुद्धमा बोलेको र सक्ने भए पक्रेर देखाउनसमेत चुनौति दिए ।

एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको छ : भिम रावल

काठमाडौं, भदौ १९ । नेकपा (एमाले)का उपाध्यक्ष भिम रावलले राजनीतिक अस्थिरताको मौका छोपेर एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरुको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले यस्तो बताउनुभएको हो । एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारीयो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन […]

एमसीसी पास गरेर देशलाई उपनिवेश बनाउन लागियो : भीम रावल

नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौँमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घर घरमा पु¥याउन लागेको पनि उनले दाबी

दशबुँदे सहमतिपत्र कार्यान्वयन गराउने प्रयास जारी - नेता विष्ट

नेकपा (एमाले) एकताका लागि प्रयासरत रहँदै आएका दाेस्राे तथा युवा पुस्ताका नेताहरुकाे शुक्रबार बसेकाे बैठकले एमाले एकताकाे प्रयास रहने निष्कर्ष निकालेकाे छ । एमाले एकताका लागि तयार गरिएको दश बुँदे सहमतिपत्र कार्यान्वयनमा जाेड दिँदै एकता प्रयास जारी राखिने एमाले नेता गाेकर्ण विष्टले बताउनुभएको हाे । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले सांसद र केन्द्रीय समितिमा २० प्रतिशतले दल विभाजन गर्न मिल्ने अध्यादेश जारी गरेर एमाले फुटाउन खाेजिएकाे र यसले देशमा राजनीतिक अस्थिरता निम्त्याएको नेता विष्टले बताउनुभयाे । उहाँले अध्यादेशकाे विराेध एवम् फिर्ताका लागि माग गर्ने पनि बताउनुभयाे । नेकपा (एमाले)का संस्थापन पक्षले