काठमाडौं, असार २८ । सर्वोच्चको पछिल्लो निर्णयसँगै मुलुकमा बढेको राजनीतिक सरगर्मी बढको छ । सरकार परिवर्तन भएपनि सरकारी नीति परिवर्तन नभइदिए काम गर्न सहज हुने निजी क्षेत्रले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सानो अर्थतन्त्र भएको मुलुकले यस्तो अस्थिरता थेग्न नसक्ने बताउनुहुन्छ । यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ […]