गोदावारीमा जिपलाइन सञ्चालनमा

ललितपुरको गोदावारीस्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले विशंखुनारायण सामुदायिक वन भित्र जिपलाइन सञ्चालनमा ल्याएका हुन् । ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दूरीमा रहेको विशंखुनारायण वन भित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । एकतर्फ ४ सय मिटर र अर्कोतर्फ […]

सम्बन्धित सामग्री

तनहुँमा जिपलाइन र स्काइ रोप साइक्लिङ

तनहुँमै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ रोप साइक्लिङ थप गरेको छ । जिपलाइन तयार भएर सञ्चालनमा आएको र स्काइ रोप …

तनहुँमा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा

दमौली– तनहुँमै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ रोप साइक्लिङ थप गरेको छ ।  जिपलाइन तयार भएर सञ्चालनमा आएको र स्काइ […]

तनहुँमा जिपलाइन र स्काइ रोप साइक्लिङ

तनहुँ जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो ।सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ रोप साइक्लिङ थप गरेको हो । जिपलाइन तयार भएर सञ्चालनमा आएको र स्काइ रोप साइक्लिङ कात्तिक महिनाभित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । उनले भने, “मादी नदी वारपार गर्ने गरी पाँच सय मिटरको जिपलाइन सञ

तनहुँको परेवाडाँडामा जिपलाइन र स्काइरोप साइक्लिङ निर्माण अन्तिम चरणमा

३० असोज, काठमाडौं । तनहुँको परेवाडाँडामा जिपलाइन र ’स्काइरोप साइक्लिङ’ सञ्चालनमा आउने भएको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले नयाँ सुविधाका रुपमा जिपलाइन र स्काइरोप साइक्लिङ थप गरेको हो । रिसोर्टका सञ्चालक विवेक सापकोटाका अनुसार केही दिनमा जिपलाइन तयार हुने र स्काइरोप साइक्लिङ पनि कात्तिक महिना भित्रै निर्माण सम्पन्न […]

सञ्चालनमा आयो रिभर फन जिपलाइन

२५ चैत, काठमाडौं । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखाको बुट्टार स्थित रिसोर्टसम्म पुग्ने ‘रिभर फन जिपलाइन’ र ‘रिभर फन क्याफे’को उद्घाटन गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ र गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना मगरले संयुक्त रुपमा जिपलाइनको उद्घाटन गरेका हुन् । रिभर फन बिच रिसोर्टका सञ्चालकले निर्माण गरेको पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा […]

हाइग्राउन्डमा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट निःशुल्क

काठमाडौं । सन् २०१० देखि सञ्चालनमा रहेको नेपालको पहिलो र लामो जिपलाइन हाइग्राउन्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट निःशुल्क पाउने भएका छन् । जिपलाइन बुक गरेपछि केवलकारबाट सराङ्कोट पुगेर जिपलाइन गरी हेम्जा झर्न सकिने भएको हो । लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरी २.१६ किलोमीटर पार गर्न नै ९ […]

चन्द्रागिरिमा केबलकार चढेर जिपलाइन सरर... (फोटो फिचर)

शनिबारदेखि चन्द्रागिरिमा जिपलाइन सञ्चालनमा आएको छ । कोभिड–१९ महामारीका कारण बन्द चन्द्रागिरिको केबलकारसँगै आजदेखि जिपलाइन पनि सञ्चालनमा आएको हो । आजदेखि खुलेको चन्द्रागिरिमा पुगेकाहरूले जिपलाइनको मज्जा पनि लिन पाएका हुन् ।कोभिड–१९ महामारीका कारण यही वर्षको वैशाखमा गरिएको निषेधाज्ञादेखि चन्द्रागिरि बन्द थियो । महाप्रबन्धक अभिषेकविक्रम शाहले पाँच महिनापछि सञ्चालनमा आएको चन्द्रागिरिमा करिब दुई हजार जनाले यात्रा गरेका छन् ।शाहले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर केबलकार र जिपलाइन सञ

पर्वतमा बन्दै गरेको विश्वकै दोस्रो लामो जिपलाइन दशैँसम्म सञ्चालन हुने

पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब रु १३ करोड  लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताए । उनले दशैँसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए । “अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ  तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । जिपलाइन र हाइड्रोलिक पिङको

पर्वतमा निर्माणधीन जिपलाइन दशैंसम्म सञ्चालन गर्ने तयारी

पर्वत : विश्वकै दोस्रो लामो दाबी गरिएको पर्वतमा निर्माणाधीन जिपलाइन आगामी दशैंसम्म सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ।सात जना युवाको करिब १३ करोड रुपैयाँ लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रा.लि.का निर्देशक राजकुमार बस्नेतले बताए। उनले दशैंसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए।‘अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ। तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। जिपलाईन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ,&rs

तीन महिनापछि सञ्चालनमा आयो धुलिखेल जिपलाइन, मनसुन अफरमा २० प्रतिशत छुट

कोरोना महामारीको दोस्रो प्रकोपसँगै बन्द हुनपुगेको धुलिखेल जिपलाइन तीन महिना पछि पुनः सञ्चालनमा आएको छ । आज साउन ८ गते, शुक्रबारदेखि औपचारिक रुपमै जिपलाइन सेवा सुरु गरिएको वर्डवाइड एड्भेन्जर प्रालिले जनाएको हो । मनसुन लागेसँगै पुनः सञ्चालनमा आएको जिपलाइन सेवामा कम्पनीले सेवा ग्राहीहरुलाई थप सुविधा दिने उद्देश्यले मनसुन अफर अन्तर्गत जिपलाइन शुल्कमा अधिकतम २० प्रतिशत छुटको घोषणा समेत गरेको कम्पनीले जनाएको छ ।हाल धुलिखेलमा तीन प्रकारको जिपलाइन सेवा सञ्चालनमा रहेकोमा क्लासिक जिपलाइनको २ हजार ५ स