२५ चैत, काठमाडौं । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखाको बुट्टार स्थित रिसोर्टसम्म पुग्ने ‘रिभर फन जिपलाइन’ र ‘रिभर फन क्याफे’को उद्घाटन गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ र गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना मगरले संयुक्त रुपमा जिपलाइनको उद्घाटन गरेका हुन् । रिभर फन बिच रिसोर्टका सञ्चालकले निर्माण गरेको पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा […]