हाइग्राउन्डमा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट निःशुल्क

काठमाडौं । सन् २०१० देखि सञ्चालनमा रहेको नेपालको पहिलो र लामो जिपलाइन हाइग्राउन्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट निःशुल्क पाउने भएका छन् । जिपलाइन बुक गरेपछि केवलकारबाट सराङ्कोट पुगेर जिपलाइन गरी हेम्जा झर्न सकिने भएको हो । लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरी २.१६ किलोमीटर पार गर्न नै ९ […]