सभापतिको दौडबाट पछि हट्दिनँ : प्रकाशमान सिंह

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको छ । काठमाण्डौको बानेश्वरमा आज नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै उहाँले आफू सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको हो । पछिल्लो समय कांग्रेसमा शक्तिको राजनीति हुने गरेको र यसकै कारण पार्टीलाई विधि विधानअनुसार अगाडि बढाउन नसकिएको उहाँको भनाइ छ । पार्टीलाई विधिअनुसार चलाउनकै लागि आफू सभापतिको उम्मेदवार बन्ने उहाँले बताउनु भएको छ । कार्यक्रममा सिंहले नेपाली कां...

सम्बन्धित सामग्री

प्रकाशमान सिंह र विमलेन्द्र निधि कता ?

काठमाडौं, ६ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको प्रतिष्पर्धामा पराजित भएपनि प्रकाशमान सिंह र विमलेन्द्र निधि दोस्रो चरणको प्रतिष्पर्धामा निर्णायक शक्ति देखिए । उनीहरुकै निर्णयले शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । सिंह र निधिको राजनीतिक भविष्यबारे कतिपयले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । तर, सिंहको काँग्रेस राजनीतिमा काठमाडौं उपत्यकामा बलियो पकड कायमै देखिएको छ । […]

प्रकाशमान सहमत भए रामचन्द्र पौडेल सभापतिको उम्मेदवार

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकसपूर्ण बनेको छ । नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्नेछ । पौडेल समूहबाट १४ औं महाधिवेशनमा सभापतिका चार आकांक्षी छन्, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला । महामन्त्री […]

सभापतिको दौडबाट पछि हट्दिनँ: प्रकाशमान सिंह

काठमाडौं: नेपाली काङग्रेसका नेता प्रकामान सिंहले १४ औँ महाधिवेशनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताएका छन्। महाधिवेसन सुरु हुन केहि घण्टा मात्र बाँकी रहँदा सभापतिमा साझा उमेद्वारी चयन गर्न नसकेको वरिष्ठ नेता रामचन्द्र पौडलललाई पक्षलाई सिंहको यो अभिब्यक्ति पछि थप संकट निम्तिने देखिन्छ। पार्टी भित्रको शक्ति राजनितिका कारण नेपाली काङ्ग्रेसले…

सभापतिको दौडबाट पछि हट्दिनः प्रकाशमान सिंह

काठमाडौं, २३ मंसिर । नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेसनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । काठमाण्डौको बानेश्वरमा आज सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलार्ई बिधिसंबद नियम संबद र संस्थागत रुपमा अगाडी बढाउन र सम्पूर्ण चुनौतिलाई सामना गर्दै आफूले नेपाली काङग्रेसलाई बिशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित […]

सिंह र कोइराला दुवै सभापतिको उम्मेदवार भए राजनीति छाड्ने पौडेलको चेतावनी

काठमाडौैँ – रामचन्द्र पौडेलले सभापतिको एक मात्र उम्मेद्वार बनाउन प्रकाशमान सिंह र शेखर कोइरालालाई दबाब दिएका छन्। मंगलबारदेखि साझा उम्मेद्वार तय गर्न लगातार छलफल जुटे पनि सिंह र कोइरालाले एक अर्कालाई नछाडेपछि पौडेलले दबाब दिएका हुन्। केहीबेर अघि सकिएको चाक्सीबारी बैठकमा पौडेलले आफ्नो समूहबाट सिंह र कोइराला दुवै सभापतिको उम्मेद्वार भएको अवस्थामा राजनीति नै छाड्नेसम्मको […]

म नेचुरल क्यान्डिेट हुँ:-प्रकाशमान सिंह

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने कुरामा विश्वस्त छन्। नेता सिंहले आफू प्रकृतिक उम्मेदवार भएको कारण पार्टीमा सभापति बन्ने पालो आएको बताएका हन्। उनले संस्थापनइतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरै बैठक बसे पछि आज निर्णयमा पुग्ने बताए। आफू नेतृत्वमा पुगेपछि पार्टीलाई आफूले पाएको अनुभवबाट सुदृढ र संस्थागत गर्ने दावी गरेका छन्।

प्रकाशमान सिंह किन आक्रामक ?

काठमाडौं, २० असोज । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह पछिल्लो समय आक्रामक अभिव्यक्तिका कारण चर्चामा छन् । कुनै हालतमा सभापतिको उम्मेदवारीबाट ब्याक नहुने अठोट गरेका सिंह पालिका तहसम्मको अधिवेशनको परिणामबाट उत्साही भएका छन् । उनको पकड क्षेत्र काठमाडौं उपत्यकामा दुई तिहाई प्रतिनिधि आफू पक्षधर आएको आँकलनका साथ सिंह उत्साही भएको बुझिएको छ । सिंहको चाक्सीबारीस्थित […]

मलाई सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भयोः प्रकाशमान सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवशेनका लागि आफुलाई पार्टी सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भइरहेको आरोप लगाएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौँ १७ नम्वर वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफुले पार्टीका लागि धेरै योगदान गरेको भन्दै आफु पार्टी सभापतिको योग्य उम्मेद्वार भएको बताए । पार्टीका लागि केही नगर्नेहरु सभापतिको उम्मेद्वार […]

दाँतको समस्याले प्रकाशमान सिंह अस्पतालमा

काठमाडौं, १३ भदौ । दाँतको समस्या आएपछि नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल पुगेका छन् । उनको वीर अस्पतालका चिकित्सक डा. शैली प्रधानको टोलीले परीक्षण गरेको छ । सिंहका सहयोगी युपी लामिछानेका अनुसार सिंहको दाँतमा केही समस्या आएको थियो । उपचारपछि सिंहले सहज महशुश गरेका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको दाबेदार सिंहले पछिल्लो […]