रामचन्द्रलाई सभापतिको साझा उम्मेदवार बनाउने इतरपक्षको निर्णय

 काठमाडौं : कांग्रेसमा संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरुको भेलाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा भएको भेलाले वरिष्ठ नेता पौडेललाई आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउन सहमति जुटाएको हो।युवानेताहरूले पौडेललाई सभापतिको उम्मेदवार बनाउने र सभापतिका अन्य आकांक्षीलाई पदाधिकारीमा व्यवस्थापन गर्न पनि उनीहरुले सुझाव दिएका छन्।छलफल सकेर युवा नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालालाई भेट्न गएका छन्। अ

सम्बन्धित सामग्री

सुहाङ नेम्वाङ : पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कि एमालेका मात्रै ?

काठमाडौँ : पाँचदलीय सत्ता गठबन्धनभित्रको प्रमुख घटक नेकपा एमालेले आगामी उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। १५ वैशाख २०८१ मा हुने प्रतिनिधिसभाका एक र प्रदेशसभाका एक सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो। आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र–१ का लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। संविधानसभाका अध्यक्षसमेत रहेक

माधवलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

प्रभु साहलाई सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउने औपचारिक निर्णय

सत्ता गठबन्धनले रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री प्रभु साहलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनले आइतबार साझा उम्मेदवारको सूची सार्वजनिक गर्दै एमालेमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सघाउने औपचारिक जानकारी दिएको हो । साह नेकपा विभाजनपछि माओवादी छाडेर एमालेतिर लागेका थिए । अहिले माओवादीकै उम्मेदवारलाई ब्याक गराइएर उनलाई समर्थन गरिएको हो । सोही निर्वाचन क्षेत्रको प्रदेश क मा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादव साझा

माधव नेपालले छाने मेयर उपमेयरका उम्मेदवार

काठमाडौं, १० वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीले पोखरामा धनराज आचार्यलाई पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको नेकपा एसको पदाधिकारी बैठकले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गठबन्धनले पोखरामा नेकपा एसलाई मेयरको साझा उम्मेदवार दिने निर्णय गरेको थियो । आफ्नो भागमा परेको पोखरामा एसले व्यवसायी आचार्यलाई उम्मेदवार बनाउने निर्णय […]

हेटौंडामा मीना लामा गठबन्धनको साझा उम्मेदवार

काठमाडौं, १० वैशाख । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा गठबन्धनको साझा उम्मेदवार हुने निश्चित भएको छ । हेटौंडाकी उपमेयर लामालाई नेकपा एसले हेटौंडामा उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा एमालेबाट लामा नेकपा एसमा लागेकी हुन् । उनी उक्त क्षेत्रमा लोकप्रीय मानिन्छिन् । २०७४ को स्थानीय चुनावमा निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार ४ […]

दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

दाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेसका  सभापति शङ्कर डाँगीले जानकारी दिए ।पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलीय चुनावी प्रतिवेदन तयार पारी पठाएको छ । प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थ रुपमा वस्तु स्थिति

रामचन्द्रलाई साझा उम्मेदवार बनाउने शर्तमा शेखरले छाडे सभापतिको दाबी

नेपाली कांग्रेसको संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने शर्तमा डा. शेखर कोइराला सभापतिको दाबी छाड्न सहमत भएका छन् ।  पौडेललाई साझा उम्मेदवार बनाएर संस्थापनसँग भिड्न बहुसंख्यक केन्द्रीय सदस्यले गरेको आग्रहपछि शेखर पछि हट्न तयार भएका हुन् । अनुपम फूडल्यान्ड बत्तीसपुतलीमा बिहीवार बसेको संस्थापनइतरका केन्द्रीय सदस्यको बैठकले पौडेललाई साझा उम्मेदवार बनाएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो ।  केन्द्रीय सदस्यहरूले प्रकाशमान सिंह समेतलाई मनाएर साझा उम्मेदवार बनाउने निर्णय गरेका थिए । प्र...

रामचन्द्रलाई साझा उम्मेदवार बनाउने शर्तमा शेखरले सभापतिको दाबी छाड्न सक्ने !

नेपाली कांग्रेसको संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने शर्तमा डा. शेखर कोइराला सभापतिको दाबी छाड्न सहमत भएका छन् ।  पौडेललाई साझा उम्मेदवार बनाएर संस्थापनसँग भिड्न बहुसंख्यक केन्द्रीय सदस्यले गरेको आग्रहपछि शेखर पछि हट्न तयार भएका हुन् । एक केन्द्रीय सदस्यले दावी गरे । तर कोइरालाको सचिवालयले भने सभापतिको दावीबाट शेखर पछि नहट्ने स्पष्ट गरेको छ । अनुपम फूडल्यान्ड बत्तीसपुतलीमा बिहीवार बसेको संस्थापनइतरका केन्द्रीय सदस्यको बैठकले पौडेललाई साझा उम्मेदवार बनाएर प्रतिस्पर्धा गर्ने निर्णय ग...

प्रकाशमानले मानेको खण्डमा संस्थापनइतरको साझा उम्मेदवार रामचन्द्र पौडेल

नेपाली कांग्रेसको संस्थापन इतरका केन्द्रीय सदस्यले सभापति पदमा रामचन्द्र पौडेललाई अगाडि सार्ने निर्णय गरेको छ । प्रकाशमान सिंहलाई समेत मनाएर साझा उम्मेदवार बनाउने सहमति बिहीवार बिहान भएको छ । प्रकाशमानले नछाडे शेखर कोइराला पनि सभापतिको उम्मेदवार हुनेछन् । अनुपम फूडल्यान्ड बत्तीसपुतलीमा बिहीवार बसेको संस्थापन इतरका केन्द्रीय सदस्यहरूको बैठकले पौडेललाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेका हुन् । प्रकाशमान सहमत भएमा सभापतिको दाबी गरिरहेका उनीसहित डा. शेखर कोइराला, शशांक कोइराला पदाधिकारीमा समेटिने छन् ।&nbs...