दाङ । डिभिजन वन कार्यालय दाङले किसानलाई निःशुल्क जडीबुटीको बिरुवा र त्यसलाई हुर्काउनेलाई प्रोत्साहनस्वरुप प्रतिबिरुवा तीन रुपैयाँ नगद अनुदान उपलब्ध गराउने कार्यक्रम अगाडि बढाएको छ ।
यो वर्ष किसानलाई राहत र प्रोत्साहन हुने गरी कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । दाङ सुगन्धकोकिला (मालगेडी), टिमुर, दालचिनी, कुरिलो, अमला, सर्पगन्धालगायत...