बिरुवा उत्पादनले बदलिएको पहिचान

२६ असोज, पाल्पा। पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुकका शिवप्रसाद बस्यालको दैनिकी तरकारीका बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । बिगत एक दशकदेखि यस व्यवसायमा आबद्ध रहनुभएका बस्यालले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहेका छन् । उनको नर्सरीमा यतिबेला काउली, बन्दालगायतका बिरुवा बिक्री भइरहेका छन् । बेमौसमीयामलाई मध्यनजर गर्दै बिरुवा उत्पादन गर्ने बस्यालले यस व्यवसायबाट […]

सम्बन्धित सामग्री

पोखरामा वृक्षरोपण क्षेत्रको पहिचान, दुई लाखभन्दा बढी बिरुवा रोपिने

पोखरा महानगरपालिकालाई ‘स्वच्छ सहरः हरित सहर’ का रुपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा गठन गरिएको कार्यदलले सो कार्य अन्तिम चरणमा पुगेको जनाएको हो ।

पोखरामा दुई लाखभन्दा बढी बिरुवा रोपिने

पोखरा महानगरपालिकालाई ‘स्वच्छ सहर : हरित सहर’का रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा

म्याग्दीमा भेटियो नयाँ वनस्पति

काठमाडौँ,१८ कार्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मोरेनीमा नयाँ प्रजातिको वनस्पति भेटिएको छ । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा पहिचान गरेको हो । यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका कीर्तिमानी पर्वातारोही निर्मल पूर्जाले पर्वातारोहण र संरक्षणका लागि गरेको कामको मूल्याङ्कन गर्दै वनस्पतिलाई उनको नाम दिइएको रास्कोटीले बताए […]

म्याग्दीमा भेटियो नयाँ वनस्पति

म्याग्दीको धवलागिरि गाउँपालिका-२ मोरेनीमा नयाँ प्रजातिको वनस्पति भेटिएको छ । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा पहिचान गरेका हुन्। यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको छ ।

हेलम्बुमा स्याउसँगै चिया खेती

स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरूलाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार तीन वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन ग

हेलम्बुमा स्याउसँगै चिया खेती

काठमाडौँ,११ असोज । स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरु लाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा […]

हेलम्बुमा स्याउसँगै चिया खेती

चौतारा । स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरु लाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन […]

शैक्षिक गन्तव्यका रुपमा विकास हुँदै ‘रामतुलसी’

विद्यालय हाताभित्र प्रवेश गरेपछि हरियाली रुख बिरुवा, शान्त पारिवारिक वातावरण देख्दै लोभलाग्दो बनेको छ, रामतुलसी नमूना मावि । दुई हजार तीन सय ८० विद्यार्थी पढ्ने शान्त र सुन्दर विद्यालयको वातवरण देख्ने जो कोही पनि दङ्ग पर्छन् । पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वरामपुर नगरपालिकामा रहेको यस विद्यालयले शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा पहिचान बनाएको छ । हिजोआज यहाँको वातावरण, प्रविधिमैत्री शिक्षा अन्य विद्यालयका लागि सिकाइ सिक्ने थलो बनेको छ । शैक्षिक अवलोकनका लागि रामतुलस

रुकुमपूर्वमा जडीबुटी खेती विस्तारका लागि ठाउँ पहिचान

रुकुम (पूर्व) : रुकुमपूर्वका विभिन्न ठाउँमा जडीबुटी खेती विस्तारका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ। डिभिजन वन कार्यालय रुकुमपूर्वको फोकल टिमको मंगलबार (आज)को बैठकले जिल्लामा जडीबुटी खेती विस्तारका लागि जडीबुटी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।जडीबुटी खेती विस्तारका लागि फोकल टिमले जडीबुटी पकेट क्षेत्र पहिचान पनि गरेको छ। पहिचान गरिएको क्षेत्रमा जडीबुटी खेती विस्तारका लागि कार्यक्रम सञ्चालन गरिनेछ। जडीबुटी खेती विस्तारका लागि बिरुवा अनुदान दिनुका साथै वनसम्बन्धी&

नेपाली जातको चिया विकास गरिँदै

नेपालमा चिया रोप्न सुरु भएको डेढ शतकपछि नेपाली चियाको पहिचान गर्न थालिएको छ । इलाम र सोक्तिम चिया बगानका बिरुवा छनोट गरी नेपाली जातको विरुवा पहिचान गरेर उत्पादन सुरु गरिएको हो । चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजनाले यसको खोजी गरेर नेपाली चियाको विरुवाको पहिचान गर्न सुरु गरेको हो ।