दाङमा घरघरमै पुगेर बिरुवा नि:शुल्क वितरण

दाङ - डिभिजन वन कार्यालय दाङले घरघरमै पुगेर नि:शुल्क बिरुवा वितरण सुरु गरेको छ । गाउँनगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अनुसार नागरिकलाई घरमै बिरुवा दिन सुरु गरिएको हो। बिरुवा लगाउन खोज्ने तर नर्सरीसम्म पुग्न झन्झट मान्नेहरुको सहजताका लागि घरघरमै बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । आज बिहानैदेखि दुई वटा गाडीमा माइकिङ गर्दै कर्मचारीसहित बिरुवा ढुवानी गरेका गाडीले घरमै बिरुवा पुर्याउने र रोप्न पनि सिकाउने उहाँले बताउनुभयो । ...

सम्बन्धित सामग्री

७३ हजार बोटबिरुवा नि:शुल्क वितरण

बैतडी : डिभिजन वन कार्यालय बैतडीले गत वर्ष जिल्लामा ७३ हजार बोटबिरुवा नि:शुल्क वितरण र रोपण गरेको छ। वातावरण संरक्षण र स्थानीयको जीविकोपार्जनमा सघाउ पुर्‍याउन बिरुवा वितरण गरिएको डिभिजनल वन अधिकृत केशव पराजुलीले जानकारी दिए।  प्रदेश सरकारले विनियोजन गरेको ४५ लाख रुपैयाँ बजेटमा नर्सरी निर्माण, बो...

लिम्चुङबुङमा कागती र सुन्तलाका २३ हजार बिरुवा वितरण

उदयपुर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय किसानहरूलाई सुन्तला र कागतीका २३ हजारभन्दा बढी बिरुवा नि:शुल्क वितरण गरेको छ। ८ हजार ५०० सुन्तला र १४ हजार ५०० कागतीको बिरुवा वितरण गरिएको गाउँपालिकाका कृषि शाखाप्रमुख गगन राईले जानकारी दिए। बन्दाबन्दीको समयमा समेत धनकुटाबाट बिरुवा ल्याएर पालिकाले ५ वटै ...