बिरुवा बिक्री हुन छाडे

खाँडाचक्र नगरपालिका–११ का जीवन गिरी विगत २८ वर्षदेखि विभिन्न जातका बिरुवा उत्पादन गर्दै आएका छन्। यो वर्ष भने उनले उत्पादन गरेका बिरुवा बिक्री भएका छैनन्। उनले उत्पादन गरेका १० हजार सुन्तलाका बिरुवा केही दिनअघि नष्ट गरे।...

सम्बन्धित सामग्री

बिक्दैनन् फलफूलका बिरुवा

रेसुङ्गा, २८ जेठ । गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन् । उनले भने , “बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् । तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा नर्सरीमा बिरुवा खेर गइरहेका छन् । […]

बजारीकरणकाे अभावमा बिरुवा बिक्री गर्न समस्या

गुल्मी – गुल्मीमा बजारीकरणको अभावमा नर्सरीमा उत्पादित बिरुवा बिक्री गर्नका लागि समस्या देखिएको छ । जिल्लाभित्र उत्पादित बिरुवा प्रशस्त हुँदा हुँदै पनि बाहिरी जिल्लाबाट बिरुवा भित्रिने गरेका कारण आफूहरू समस्यामा परेकाे किसानले गुनासाे गरेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–९ का वीरबहादुर कार्कीले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ प्रजातिका बिरुवा उत्पादन गर्दै आउनुभएकाे छ । तर उहाँले उत्पादन गरेका बिरुवा भने सन्तोषजनकरूपमा बिक्री हुन सकेका छैनन् । कार्क...

बिक्री भएनन् स्याउका बिरुवा

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–६ काडागाँउका ३२ वर्षीय घननश्याम बुढा स्याउका अगुवा किसान हुन् । २०७७  सालदेखि स्याउका बेर्ना उत्पादन गर्न थालेका उनले बिरुवा बेचेरै वर्षमा २ देखि ३ लाख रुपैयाँसम्म कमाए ।  तर यो वर्ष

नर्सरी व्यवसायी सङ्कटमा

कालीकोट – कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी सङ्कटमा परेका छन्। स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु समस्यामा परेका हुन्। जिल्लामा उत्पादन गरिएका स्याउ, सुन्तला, अनार, कुरिल्लो, ओखर, कागती, अनार, सितलचिनी र लौठलगायतका बिरुवा बिक्री भएको छैन। नर्सरीमा उत्पादन गरिएका बिरुवा बिक्री नहुँदा आफू मर्कामा परेको पचालझरना गाउँपालिका–६ स्थित तुडिखेतमा रहेको […]

कालीकोटमा नर्सरी व्यवसायी सङ्कटमा

कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी सङ्कटमा परेका छन् । स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु समस्यामा परेका हुन् । जिल्लामा उत्पादन गरिएका स्याउ, सुन्तला, अनार, कुरिल्लो, ओखर, कागती, अनार, सितलचिनी र लौठलगायतका बिरुवा बिक्री भएको छैन । नर्सरीमा उत्पादन गरिएका बिरुवा बिक्री नहुँदा आफू मर्कामा परेको पचालझरना गाउँपालिका–६ स्थित तुडिखेतमा […]

नर्सरी व्यवसायी सङ्कटमा

काठमाडौँ,१३ पुष । कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी सङ्कटमा परेका छन् । स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु समस्यामा परेका हुन् । जिल्लामा उत्पादन गरिएका स्याउ, सुन्तला, अनार, कुरिल्लो, ओखर, कागती, अनार, सितलचिनी र लौठलगायतका बिरुवा बिक्री भएको छैन । नर्सरीमा उत्पादन गरिएका बिरुवा बिक्री नहुँदा आफू मर्कामा परेको पचालझरना […]

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आउनुभएको छ । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उहाँको अनुभव छ । यस वर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताउनुभयो । बुढालाई जस्तै तातोपानी गाउँपालिकाका …

स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् ।  पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा  २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यसवर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए ।बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरुवा बिक्री नहुँदा समस्या भएको छ । “नौ हजार बिरुवा उत्पादन गरे, हालसम्म एउटा पनि बिक्री भएन”, उनले

बिरुवा बिक्री नहुँदा किसान चिन्तित

यसवर्ष रुकुम पश्चिमका व्यावसायिक किसानले उत्पादन गरेका बिरुवा बिक्री नहुँदा ठूलो लगानीका नर्सरी किसान चिन्तित बनेका छन् । विभिन्न प्रजातीका गैरकाष्ठ तथा नर्सरीजन्य बोट बिरुवा नर्सरी फार्ममै थन्किएकाले किसान चिन्तित बनेका हुन् ।हरेक वर्ष मनसुन सुरु भएसँगै नर्सरीजन्य बोट बिरुवाको उच्च माग र बिक्री प्रक्रिया सुरु हुने गर्दछ । किसानको मागका आधारमा स्थानीय सरकार र […]

बिरुवा बिक्री नभएपछि समस्यामा नर्सरी व्यवसायी

सल्यान : नर्सरीमा उत्पादन भएका विभिन्न फलफूलका विरुवा बिक्री नहुँदा सल्यानका नर्सरी सञ्चालक समस्यामा परेका छन्।लामो समयसम्मको निषेधाज्ञा र प्रत्येक स्थानीय तहहरुले आफैं नर्सरी बनाउन थालेपछि कागती, सुन्तला, अनार, टिमुरलगायतका दर्जनभन्दा बढी फलफूल र घाँसका विरुवा बिक्री हुन छाडेको हो।नर्सरीका विरुवा खरिद गर्ने दलाल र संघ संस्थाको मिलेमतोका कारण यो वर्ष विरुवा बिक्री हुन नसकेको बागचौर नगरपालिका–२ का टीकाराम वलीले बताए। पाँच रोपनीमा उत्पादन गरेको विरुवा अहिलेसम्म ३० हजार मात्र बिक्री भएको उनको