खोलाबाटै गिट्टी-बालुवा बेच्न ठेकेदारले नै गर्छन् जनप्रतिनिधिको ‘निगरानी’

रूपन्देहीका तिनाउ र दानव खोलाबाट गिट्टीबालुवा उत्खननका लागि स्थानीय तहले ठेक्का लगाएका छन् । स्थानीय तहले लगाएको ठेक्का सकारेका कम्पनीले खोलाबाट दैनिक नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । उत्खननका लागि पालिकाले तय गरेको मापदण्ड पालना गर्ने सम्झौता गरेका ठेकेदार कम्पनीको ध्यान जनप्रतिनिधिको आँखा छलेर खोलाबाटै गिट्टी–बालुवा क्रसर उद्योगलाई बिक्री गर्न केन्द्रित भएको पाइएको छ ।

सम्बन्धित सामग्री

ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि मेचीनगरमा तनाव

१६ पुस, काठमाडौं । झापाको मेचीनगर नगरपालिकाको कार्यालय र वरिपरि शुक्रबारदेखि ठूलो संख्यामा प्रहरी खटाइएको छ । स्थानीय प्रशासनले प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली नै परिचालन गरेको छ । यसको कारण हो, ठेकेदारले मेयरकै कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृतलाई गरेको अभद्र व्यवहार र धम्की । घटना शुक्रबार साढे १० बजेको हो । नगरपालिकाभित्रका हडिया, टिमाई, निन्दा […]

ठेकेदारले काम नगर्दा योजना अलपत्र परेः मन्त्री शर्मा

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ठेकेदारले काम नगर्दा योजनाहरु अलपत्र परेको बताइन्। दाङको गढवामा आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तरगत गठन हुन थालेको सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो भेलालाई सम्वोधन गर्दै उनले ठेकेदारकै कारण धेरै योजनाहरु अलपत्र परेको भन्दै अलपत्र आयोजना अघि बढाउने दिशामा सरकारले पहल गरिरहेको बताएकी हुन्। ‘पैसा पनि […]

ठेकेदारले काम नगरेपछि व्यस्त सडकमा दुई महिनादेखि ढाट

६ असार, विराटनगर। ठेकेदारले सडक निर्माण नगरेको भन्दै विराटनगर महानगरपालिका-५ का बासिन्दाले सडकमा ठूला सवारी साधनको आवतजावतमा रोक लगाएका छन्। ठेकेदारले अलपत्र छाड्दा धुलो उडेको भन्दै विराटनगर महानगरपालिका-५ शान्ति चोकका बासिन्दाले दुई महिनादेखि ढाट लगाएर सडकमा ठूला सवारी साधन आवतजावतमा रोक लगाएका हुन् । शान्ति चोकको राममन्दिरबाट पश्चिमतर्फ करिब तीन सय मिटर क्षेत्र निर्माणका लागि […]

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा ठेकेदारले मल ल्याउन सकेनन्ः कृषिमन्त्री यादव

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको बताएका छन्। बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७९’ कार्यक्रममा बोल्दै मन्त्री यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने […]

ठेकेदारले टेरेनन् नगरको निर्देशन, सुचारु भएन सडक ढलान

खोटाङ – सडक ढलानको जिम्मा लिएको ठेकेदारले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ७ दिने ‘अल्टिमेटम’लाई बेवास्ता गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित बजारको सडक ढलानको काम सुचारु गर्न दिइएको ‘अल्टिमेटम’लाई सूर्य विकास जेभीले पूरा गर्न नसकेको हो । मेयर तीर्थराज भट्टराईले सडक ढलानको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई हप्ता दिनभित्र काम सुचारु गर्न १६ […]

ठेकेदारले सडक निर्माणमा बदमासी गर्दा उठेन काठमाडौंको फोहोर

ठेकेदारले दुई वर्षमा कालोपत्रे गर्नुपर्ने सडक आठ वर्षसम्म पनि अलपत्र पारेपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा असर परेको छ । ११ दिनदेखि काठमाडौंका सडक, गल्ली र चोकहरूमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिनुको एक...

ठेकेदारले रकम भुक्तानी नगरेपछि कम्पनीमा तालाबन्दी, सडक कालोपत्रको काम ठप्प

ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल र पसलको रकम भुक्तानी नदिएको भन्दै खोटाङको महुरे–राजापानी सडकखण्ड कालोपत्रको काममा खटिएका कामदार तथा स्थानीय व्यवसायीले निर्माण कम्पनीको चाबी नियन्त्रणमा लिएर काम ठप्प बनाएका छन् । भारत कन्ट्रक्सन/सिद्धि शाही जेभीका ठेकेदारले काम गरेबापतको पारिश्रमिक तथा होटल, हार्डवेयर, खाद्य सामग्रीलगायतको भुक्तानी नदिएको भन्दै कामदार तथा स्थानीय व्यवसायीले यहि साउन २ …

क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

काठमाडौं, असार २७ । गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित […]

क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो ।सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि स्पष्ट निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई पत्र पठाइसकेको जानकारी दिए । उनले भने, “पुलको डिजाइन र नि

अक्सिजन प्लान्ट खरिदको टेण्डरमा ठेकेदारले ल्याइदिए जेनेरेटर

४ जेठ, सुर्खेत । कोरोना महामारीको बेलामा जिल्ला अस्पताल सल्यानले अघि बढाएको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको आरोप लागेको छ । अस्पतालले अक्सिजन प्लान्ट खरिदको लागि ठेक्का दिएको ठेकेदारले अक्सिजन सिस्टम जेनेरेटर खरिद गरिदिएपछि यो खरिद प्रक्रिया विवादमा परेको छ । जिल्ला अस्पतालले २०७७ साल पौष १३ गते पहिलो पटक प्रकाशित सूचना जारी गर्दै अक्सिजन […]