ठेकेदारले काम नगरेपछि व्यस्त सडकमा दुई महिनादेखि ढाट

६ असार, विराटनगर। ठेकेदारले सडक निर्माण नगरेको भन्दै विराटनगर महानगरपालिका-५ का बासिन्दाले सडकमा ठूला सवारी साधनको आवतजावतमा रोक लगाएका छन्। ठेकेदारले अलपत्र छाड्दा धुलो उडेको भन्दै विराटनगर महानगरपालिका-५ शान्ति चोकका बासिन्दाले दुई महिनादेखि ढाट लगाएर सडकमा ठूला सवारी साधन आवतजावतमा रोक लगाएका हुन् । शान्ति चोकको राममन्दिरबाट पश्चिमतर्फ करिब तीन सय मिटर क्षेत्र निर्माणका लागि […]

सम्बन्धित सामग्री

सडकमा बस्ने बेवारिसे व्यक्तिको उद्धार

जुम्ला : मानसिक समस्याका कारण जुम्लाको सडकमा बस्दै आएका एक नागरिकको उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि करिब ३ महिनादेखि सडकमा बास बस्दै आएका ती व्यक्तिलाई  उद्धार गरी सुर्खेतमा रहेको मानवसेवा आश्रममा पठाइएको छ। जिल्ला प्रशासन कार्यालय जुम्ला र चन्दननाथ नगरपालिका जुम्लाको समन्वयमा मानवसेवा आश्रम सुर्खेतमा पठाएको चन्दननाथ नगरपालिकाका विपत शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपाने बताए। उनी करिब ३ महिनादेखि जिल्ला प्रशासन कार्यालय जुम्लाको अगाडि धूपीको रुखको ओत लिएर

काठमाडौंका सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन

११ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहोर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन भए पनि टेकु ट्रान्फर स्टेशनमा राखिएको फोहोर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहोर व्यवस्थापन भइसकेको र यदि […]

काठमाडौंको सडकमा थुपारिएको सबै फोहोर व्यवस्थापन

काठमाडौँ उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहोर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहोर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपा वातावरण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहोर व्यवस्थापन भइसकेको र यदि कतै फोहोर व्यवस्थापन हुन बाँकी भएको पाइए महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गरिन्। यसअघिको फोहर व्यवस्थापन गर्नु

सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन

दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहाेर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगर वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व...

काठमाडौंका सडकमा फोहोरको डङ्गुर

काठमाडौं, साउन २१ । दुई महिनादेखि काठमाडौंको सडकमा फोहोर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहोरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो। विशेष गरी काठमाडौंका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको […]

काठमाण्डौका सडकमा फोहरकाे डङ्गुर, केही दिन नउठ्ने

काठमाण्डाै - दुई महिनादेखि काठमाण्डौको सडकमा फोहर थुप्रिँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ ।  बाटो मर्मतको कारण देखाउँदै काठमाण्डौ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको छ।  विशेष गरी काठमाण्डौका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत ठाउँका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा समस्या आएको छ ।   यता कामपाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा न...

काठमाडौँका सडकमा फोहाेरको डङ्गुर

दुई महिनादेखि काठमाडौँको सडकमा फोहाेर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहाेरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो।...

काठमाडौँका सडकमा थुप्रियाे फाेहाेर

काठमाडाैँ- दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रिँदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरूपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो। विशेष गरी काठमाडौँका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको थुप्रो हुँदा […]

काठमाडौंका मुख्य सडकमा फोहोर थुप्रिएपछि नागरिकलाई आवतजावतमा समस्या

दुई महिनादेखि काठमाडौंको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ ।  बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा...

तीन महिनादेखि सडकमा ढल बग्दा पनि भएन मर्मत

काठमाडौं : चुच्चेपाटी–गोकर्ण सडकखण्डको महांकाल चोकनजिकै ढल बगेर सडक जलमग्न भएपनि काठमाडौं महानगरपालिकाले मर्मत गरेको छैन।३ महिनादेखि ढल सडकमा बगे पनि काठमाडौं महानगरपालिकाले मर्मत नगरेको हो।ढलका कारण ती क्षेत्र दुर्गन्धित हुँदा स्थानीय मारमा परेका छन्। स्थानीय निमा शेर्पाका अनुसार ढल बगेको ठाउँमा दैनिक सवारीसाधन पनि दुर्घटना हुने गरेको छ।उनले भनिन्, ‘यहाँ ढल बगेको ३ महिनाभन्दा बढी भइसक्यो, खै अहिलेसम्म कसैले मर्मत गरेन। सडक पिच छैन,यही ढलमा दैनिक ५/६ वटा मोटरसाइकल चिप्लेर दुर्घट