ठेकेदारले सडक निर्माणमा बदमासी गर्दा उठेन काठमाडौंको फोहोर

ठेकेदारले दुई वर्षमा कालोपत्रे गर्नुपर्ने सडक आठ वर्षसम्म पनि अलपत्र पारेपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा असर परेको छ । ११ दिनदेखि काठमाडौंका सडक, गल्ली र चोकहरूमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिनुको एक...

सम्बन्धित सामग्री

स्थानीयको माग सम्बोधन गरेर फोहोर विसर्जन गर्न सांसद त्रिपाठीकाे माग

काठमाडाैं । प्रतिनिधि सभा सांसद भूमीप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विर्सजन गर्न माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरुको बेवास्ता गर्दै जर्बजस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताउनुभयो । उहाँले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा […]

प्रतिनिधिसभा बैठकको शुन्य समय : कसले के भने ?

प्रतिनिधिसभा सदस्य भूमिप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विसर्जन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरूको बेवास्ता गर्दै जबर्जस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताए ।उनले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणका लागि फोहोर गाडीहरु सफाई गरेर फिर्ता गर्नुपर्ने स्थानीयको माग सम्बोधन हु

काठमाडौं चोक र गल्लीगल्लीमा फोहोर

काठमाडौं, जेठ ६। काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौं उपत्यका चोकदेखि गल्लीसम्म दुर्गन्धित बनेको छ । निर्धारित समयमा सडक निर्माण नगरेको विरोधमा पासाङ ल्हामु राजमार्गमा स्थानीयले सडक अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । स्थानीयको माग सम्बोधन गर्न संघ र महानगर सफल भएका छैनन् । सडक पिच गरिनुपर्ने माग राखेका स्थानीयको […]

काठमाडौं चोक र गल्लीगल्लीमा फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौं उपत्यका चोकदेखि गल्लीसम्म दुर्गन्धित बनेको छ । निर्धारित समयमा सडक निर्माण नगरेको विरोधमा पासाङ ल्हामु राजमार्गमा स्थानीयले सडक अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । स्थानीयको माग सम्बोधन गर्न संघ र महानगर सफल भएका छैनन् । सडक पिच गरिनुपर्ने माग राखेका स्थानीयको अवरोधका […] The post काठमाडौं चोक र गल्लीगल्लीमा फोहोर appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंका घर–घर र चोक–चोकमा फोहोरको थुप्रो

काठमाडौं । विगत दुई सातादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठ्न नसक्दा घर–घरमै फोहोर थुप्रिन पुगेको छ भने चोक–चोकमा फोहोरको थुप्रो लागेको छ । नौ वर्षसम्म पनि सडक निर्माण नभएको भन्दै तारकेश्वर नगरपालिका मुड्खु–तीन पिप्लेका स्थानीयले झन्डै दुई साता सडक रोकेर अवरोध गरेपछि काठमाडौं उपत्यकामा फोहोर उठ्न सकेको थिएन । काठमाडौंको फोहोर उठ्न अझै एक साता […] The post काठमाडौंका घर–घर र चोक–चोकमा फोहोरको थुप्रो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सहरीकरणको व्यवस्थापन

काठमाडौंको फोहोर व्यवस्थापन र ढल तथा सडक निर्माण दशकौं लामो समस्या हो भने सडक र फोहरको व्यवस्थापनको प्रमुख कारण र समस्या अव्यवस्थित सहरीकरणको उपज हो । नेपालमा भइरहेको अन्य क्षेत्रको सहरीकरणको प्रकृति काठमाडौंको भन्दा भिन्न छैन । यही रीत कायम रहेमा भोलिका दिनहरूमा सबै सहर अर्थात् नगरपालिकाहरूले यो समस्या झेल्नुपर्ने हुन्छ । सहरीकरण भनेको निश्चित […] The post सहरीकरणको व्यवस्थापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.