राष्ट्रपति निर्वाचनबारे राष्ट्रिय सहमती भयाे: प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमती राष्ट्रिय सहमती भएको बताएका छन्।