अर्घाखाँची । गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा र नेकपा एकिकृत समाजवादीले गठबन्धनको सहमती विपरीत उम्मेद्वारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाले जिल्ला प्रवक्ता पशुपति ढकाललाई पदबाट राजीनामा दिन लगाई स्वतन्त्र रुपमा संघमा उम्मेदवार दर्ता गराएको छ । यता लुम्बिनी प्रदेश प्रदेशसभा ‘क’ मा सागर केसी र प्रदेशसभा ‘ख’ मा जिवलाल पौडेलको उम्मेदवारी दर्ता गरिएको राष्ट्रिय जनमोर्चाका […]