अर्घाखाँचीमा सहमती विपरीत राष्ट्रिय जनमोर्चाको उम्मेद्वारी

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले गठबन्धनको सहमती विपरीत उम्मेद्वारी दर्ता गराएको छ। संघ र प्रदेशमा कुनै सिट नपाएको जनमोर्चाले केन्द्रिय सहमती विपरित मनोनयन दर्ता गराएको हो।...

सम्बन्धित सामग्री

अर्घाखाँचीमा ५ वर्षपछि ट्याक्सीको नयाँ भाडादर

अर्घाखाँची । अर्घाखाँचीमा ट्याक्सीको नयाँ भाडादर लागू भएको छ । जिल्ला स्तरीय भाडा निर्धारण समिति र सरोकारवालाको बैठकले ५ वर्षपछि नयाँ भाडदर लागू गर्ने निर्णय गरेको हो । २०७५ सालमा सर्वपक्षिय बैठकबाट कायम भएको भाडादर हालसम्म हेरफेर हुन नसकेको र भाडा महगों भएको गुनासो आएपछि बैठक बसेर यस्तो सहमती कायम गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज […]