गर्मीमा सिम्पल साडी

गर्मीको समय धेरैको रोजाइमा सिम्पल डिजाइनका साडी पर्ने गरेका छन् । साडी तथा लेहेंगामा ह्यान्डवर्कअनुसार बुटिकको मूल्य बढी पर्न जान्छ । सादी, भर्कन, कोरा, पोतेलगायत मिसाएर काम गर्नुपर्ने हुन्छ । महँगा साडीका लागि...

सम्बन्धित सामग्री

कनियाँ पुतराको पञ्चैती खेल

यो आँप पाक्ने मौसम हो । यो मौसमले मलाई मेरो गाउँले बाल्यकालतिरको स्मृतितिर लैजान्छ । हाम्रो गाउँ सप्तरीको दक्षिणी भेगमा छ । गाउँमा हाम्रो आँपको ठूलो बगैंचा थियो, हामी फूलबारी भन्थ्यौँ । गर्मीमा टोलभरिका बच्चाहरू दिनैभरि फूलबारीमा विभिन्न खेल खेल्थ्यौं । हाम्रो मन पर्ने खेल– कनियाँ पुतरा । एक जना बेहुली बन्ने, अर्को बेहुला । एक जना आमा र अर्को बुवा । अर्थात् हामी घर–परिवार र समाजमा जे देख्थ्यौँ, त्यही नक्कल गर्थ्यौंँ । बेहुली बन्न आमाको साडी चोरेर ल्याउँदा कुटाइ पनि खान्थ्यौँ ।

गर्मीमा साडीसँग कस्तो ब्लाउज लगाउने ?

औपचारिक कार्यक्रममा जाँदा महिलाले प्रायः साडी लगाउने गर्छन् । कुनै पार्टी, विवाह समारोह वा अन्य कुनै कार्यक्रमका लागि साडी लगाउँदै हुनुहुन्छ भने तपाईंको छनोटमा ‘लाइट फ्याब्रिक’ साडी नै पर्छ ।  तर, गर्मीयामका बेला साडीको साथमा ‘फुलस्लिभ’ ब्लाउज लगाउँदा पक्कै पनि तपाईंलाई सहज महसुस हुँदैन । यस्तोमा तपाईंका लागि ब्लाउजका यी विकल्प हुन सक्छन् ।  डिप भी–नेक डिप भी–नेक ब्लाउज सिल्क साडीमा एकदमै सुहाउँछ । ठिक्कको शरीर होस् वा एकदमै स्लिम दुवैमा राम्रो देखिन्छ । ब्ल...