टोकियोमा जापानको परम्परागत रंगकला प्रयोग भएका साडी प्रदर्शन

दक्षिण एसियामा निकै लोकप्रिय रहेको साडीका पारखीहरुलाई जापानमा उच्च गुणस्तरको साडी उत्पादन हुन्छ भन्ने पक्कै थाहा होला, काठमाडौंका बजारमा पनि जापानी साडी भनेर विक्री भैरहेका हुन्छन् । जापानीहरु साडी प्रयोग नगर्ने भए पनि त्यहाँका कपडा उत्पादकहरुले भने साडी उत्पादन गर्ने गरेका छन् यसै क्रममा जापानको प्राचीन राजधानी क्योटोका पोशाक निर्माताहरूले जापानको परम्परागत रंगाई विधि प्रयोग …