मोरङमा ६ दिन निषेधाज्ञा थप : निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू, यस्ता छन् अन्य निर्णय

विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले भदौ २२ गते मध्यरात सम्मका लागि निषेधाज्ञा थप गरेको छ । प्रशासनले बिहानदेखि अपराह्न ४.०० बजेसम्म आवश्यक सामग्रीका पसल खोल्न पाइने निर्णय गर्दै थप ६ दिनका लागि निषेधाज्ञाको समय बढाएको हो। यसअघि मध्याह्न १२.०० बजेसम्ममात्रै अत्यावश्यक पसल खोल्न पाइने गरी निषेधाज्ञा जारी गरिएको

सम्बन्धित सामग्री

काठमाडाैं उपत्यकामा आजदेखि जाेरबिजाेर प्रणाली हट्याे

काठमाडाैं। काठमाडौं उपत्यकाभित्र सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली हटाइएको छ। गत साता सवारी साधन खुला गर्दै जोरबिजोर प्रणालीमा २५ सिट क्षमताका सार्वजनिक सवारी साधनहरु खुला गरेको थियो। तर आजदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै जोरबिजोर प्रणाली हटाएर सबै सवारी साधन खुला गरेको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन भने मास्कलगायत स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।

उपत्यकामा जोरबिजोर हट्यो, निषेधाज्ञा थप : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । उपत्यकाका तीनवटै जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा कायम गरिएको जोरबिजोर प्रणाली हटाइएको छ । कोरोना संक्रमणको दोस्रो चरण सुरुभएपछि १६ - जोरबिजोर

उपत्यकाको निषेधाज्ञा थप खुकुलो, यातायातमा जोर/बिजोर हटाइयो

काठमाडौँ / थप खुकुलो बनाउँदै काठमाडौँ उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।  उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन

डोटीमा फेरि थपियो निषेधाज्ञा

काठमाडौं। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि डोटीमा फेरि निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले असार ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि लम्ब्याएको हो। निषेधाज्ञा पहिलेभन्दा केही खुकुलो बनाइएको जनाइएको छ। सो अवधिमा फलफूल तथा खाद्यसामग्रीको पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ बजेदेखि ११बजेसम्म खोल्न पाइनेछ भने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ।

सुर्खेतमा असार २५ गतेसम्म थपियो निषेधाज्ञा, सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली

सुर्खेत । वैशाख १४ गतेदेखि लागु गरिएको निषेधाज्ञा थप ८ दिन थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले थप ८ दिन निषेधाज्ञा थप गरेको हो ।जिल्ला प्रशासन कार्यलय सुर्खेतका अनुसार गएराति १२ बजेदेखि असार २५ गते राति १२ बजे सम्मका निषेधाज्ञा थप गरिएको हो । पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ । संक्रमणको जालो तोड्न, जोखिम नियन्त्रण, रोकथाम गर्नको लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । असार १ गतेबाट निषेधाज्ञा खुकुलो पार्दै गएकोमा

आजदेखि के चल्छन् के चल्दैनन्

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी दिए ।  उनले सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय...

निषेधाज्ञा खुकुलाे भएसँगै सडकमा चहलपहल बढ्याे

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जारी निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएपछि सडकमा सवारी चाप बढेको छ । लामाे समयकाे बन्दाबन्दी पछि  उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बार तोकेर विभिन्न पसल सञ्चालन गर्ने अनुमति दिए पछि व्यापार व्यबसाय खुलेका छन् ।

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार - जाेर बिजाेर

मङ्गलबारदेखि निषेधाज्ञा थप खुकुलो : कुन व्यवसाय कुन दिन कुन समयमा खुल्छ ?

काठमाडौँ / कोभिड–१९ सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो (लुज डाउन) पार्दै मङ्गलबारदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ

कपिलवस्तुमा खुकुलो बनाई एक हप्ता थपियो निषेधाज्ञा

कपिलवस्तु : जिल्ला प्रशासन कार्यालयले कपिलवस्तुमा एक साताका लागि निषेधाज्ञा थप गरेको छ। सोमबार जारी गरिएको विज्ञप्ति अनुसार दैनिक ५ घण्टा पसल खोल्ने गरी भदौ ३१ गते सम्मका लागि थप गरिएको हो।  निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको छ। यसअघि निजी सवारीसाधन चल्न रोक लगाइएको थियो। अति आवश्यक वस्तु, खाद्यान्...