उपत्यकामा जोरबिजोर हट्यो, निषेधाज्ञा थप : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । उपत्यकाका तीनवटै जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा कायम गरिएको जोरबिजोर प्रणाली हटाइएको छ । कोरोना संक्रमणको दोस्रो चरण सुरुभएपछि १६ - जोरबिजोर

सम्बन्धित सामग्री

काठमाडाैं उपत्यकामा आजदेखि जाेरबिजाेर प्रणाली हट्याे

काठमाडाैं। काठमाडौं उपत्यकाभित्र सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली हटाइएको छ। गत साता सवारी साधन खुला गर्दै जोरबिजोर प्रणालीमा २५ सिट क्षमताका सार्वजनिक सवारी साधनहरु खुला गरेको थियो। तर आजदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै जोरबिजोर प्रणाली हटाएर सबै सवारी साधन खुला गरेको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन भने मास्कलगायत स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।

उपत्यकाको निषेधाज्ञा थप खुकुलो, यातायातमा जोर/बिजोर हटाइयो

काठमाडौँ / थप खुकुलो बनाउँदै काठमाडौँ उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।  उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन

खुकुलो भयो निषेधाज्ञा : चल्न थाल्यो बस, यस्तो देखियो सडकमा चहलपहल

काठमाडौं : आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो भएको छ। प्रशासनले २५ सिटभन्दा धेरै भएको सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा आजबाट संचालन गर्न दिएको छ। जसकारण बिहानैदेखि उपत्यकामा सवारी साधनको चहलपहल बाक्लिएको छ। सार्वजनिक यातायात संचालन हुने भएपछि करिब दुई महिनादेखि बन्द रहेका कार्यालयहरु आजबाट खुल्न थालेका छन्। जडिबुटी, कोटेश्वर  र सातदोबाटोतिर यातायातका…

आजदेखि के चल्छन् के चल्दैनन्

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले एकसाता निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी दिए ।  उनले सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय...

पर्सिदेखि काठमाडौँ सार्वजनिक सवारी पनि चल्न दिने सहमति – देशसञ्चार

काठमाडौँ-  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने तर सार्वजनिक सवारी साधनहरु जोरबिजोर आधारमा सञ्चालन गर्न दिने सहमति भएको छ। यद्यपि यसबारे

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार - जाेर बिजाेर

मङ्गलबारदेखि निषेधाज्ञा थप खुकुलो : कुन व्यवसाय कुन दिन कुन समयमा खुल्छ ?

काठमाडौँ / कोभिड–१९ सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो (लुज डाउन) पार्दै मङ्गलबारदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ