चीनमा हुने उसु प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने

काठमाडौं– चीनको जाड्रयान शहरमा आगामी वैशाख १३ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय उसु प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने भएको छ । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा हुने सो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाल सहभागिता रहने नेपाल उसु संघका अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए ।  संघले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको छनोट र व्यवस्थापन गर्न संघका सचिव निकेश श्रेष्ठको संयोजकत्वमा सचिव गोविन्दबहादुर […]

सम्बन्धित सामग्री

उसुको विश्वकपका लागि चिनमा प्रशिक्षण गर्ने

३० बैशाख, काठमाडौं । बैशाखको दोस्रो साता चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपालले उसु महासंघ नगदसहित सम्मान गर्ने भएको छ । महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पदक जित्ने ६ जना …

उसुमा पदक विजेतालाई सम्मान गरिने

चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपालले उसु महासङ्घले नगदसहित सम्मान गर्ने भएको छ ।

चीनमा हुने उसु प्रतियोगितामा १४ नेपाली खेलाडी सहभागी हुँदै

७ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा हुने ‘अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४’ मा नेपालले भाग लिने भएको छ । अप्रिल २१ देखि २६ सम्म चीनमा हुने प्रतियोगितामा नेपालबाट १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा थाउलोतर्फ …

क्रिकेट कीर्तिमान

चीनमा जारी १९ औँ एसियाली खेलकुद (एसियाड) मा इतिहासमै सबभन्दा धेरै खेलाडी सहभागी गराएको नेपालले पदकको आशा गरिएका तेक्वान्दो, बक्सिङ, जुडो, उसु जस्ता खेलमा पनि निराश बन्नु परेको विडम्बना छ । एसियाडमा नेपालले पहिलो पटक २९ खेलमा २५३ खेलाडी सहभागी गरायो तर खेलका पदक धेरै खेलाडीका निम्ति आकाशको फल भए । प्रतिस्पर्धामा उत्कृष्ट कौशल प्रदर्शन हुनु पर्छ । पर्याप्त राष्ट्रिय लगानी, तयारी, अभ्यासबाट खारिएका अन्य देशका खेलाडीसामु कम

उसुको म्यानेजर बनेर एसियाड गएका दीपक श्रेष्ठ र युवराज लामाबीच फेसबुकमा जुहारी

काठमाडौं। चीनमा जारी १९ औँ एसियाली खेलकुद(एसियाड)मा नेपालले पदक जित्न नसकेपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र पूर्व अध्यक्ष तथा दक्षिण एसियाली खेलकुदका चार स्वर्ण पदक विजेता दीपक विष्ट चर्चामा छन्। उनीहरु दुवै राष्ट्रिय खेलकुद परिषद्(राखेप)का कर्मचारी पनि हुन्। श्रेष्ठ कराँते प्रशिक्षक हुन् भने विष्ट तेक्वान्दो प्रशिक्षक। तर श्रेष्ठ उसु र विष्ट […]

पाँच पूर्व च्याम्पियनको ‘ड्रिम प्रोजेक्ट’

६ भदौ, काठमाडौं । सुनील लामा सन् २०११ का बंगलादेशमा भएको ११औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् । राजु महर्जनले दक्षिण एसियाली उसु च्याम्पियनसीपमा थाउलोतर्फ राजत जितेका थिए । सरोज महर्जन जुडोको २०११ मा पाकिस्तानमा आयोजित दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका हुन् भन् सुजन जोशीले सन् २०१० मा चीनमा आयोजित १६औं एसियाली खेलकुद खेलेका […]

एसियाली खेलकुदका लागि प्रारम्भिक चरणको प्रशिक्षण सकियो

लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदका लागि रहेको प्रारम्भिक चरणको बन्द प्रशिक्षण आइतबारदेखि सकिएको बताएको छ । गत जेठ २४ गतेदेखि सुरु भएको प्रशिक्षण असार ३२ सम्म संचालन भएको थियो । बिभिन्न २३ खेलको प्रारम्भिक चरणको प्रशिक्षण सकिएको हो ।चीनमा हुने १९ औं एसियाली खेलकुद खेलकुदका लागि राखेपले प्रशिक्षण सुरु गरेको थियो ।  राखेपले महिला भलिबल, महिला फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती ,