पाँच पूर्व च्याम्पियनको ‘ड्रिम प्रोजेक्ट’

६ भदौ, काठमाडौं । सुनील लामा सन् २०११ का बंगलादेशमा भएको ११औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् । राजु महर्जनले दक्षिण एसियाली उसु च्याम्पियनसीपमा थाउलोतर्फ राजत जितेका थिए । सरोज महर्जन जुडोको २०११ मा पाकिस्तानमा आयोजित दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका हुन् भन् सुजन जोशीले सन् २०१० मा चीनमा आयोजित १६औं एसियाली खेलकुद खेलेका […]