अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य जित्यो - NepaliPatra

काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा पदक जितेको छ । अन्तर्राष्ट्रिय उसु महासङ्घको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा भएको प्रतियोगितामा नेपालले सान्सौँ विधातर्फ एकलमा २ रजत र २ वटै कास्य पदक जितेको छ । यस्तै थाउलो विधाको एकल र टिम इभेन्टमा पनि […]

सम्बन्धित सामग्री

चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिता:बागमती टिम च्याम्पियन

बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ। १२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । बागमतीले २ रजत र १ कांस्य पनि जित्यो।...

राष्ट्रिय कुराँशमा लुम्बिनी च्याम्पियन

धरान (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश दोस्रो राष्ट्रिय कुराँश प्रतियोगितामा च्याम्पियन बनको छ । धरानमा आइतबार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ९ कास्य पदकसहित लुम्बिनी च्याम्पियन भएको हो । नेपाल कुराँश संघको आयोजनामा भएको प्रतियोगितामा विभागीय टोली नेपाली सेना दोस्रो भयो । आर्मीले ४ स्वर्ण र ३ रजत पदक जित्यो । सुदूरपश्चिम प्रदेश ३ […] The post राष्ट्रिय कुराँशमा लुम्बिनी च्याम्पियन first appeared on Hamro Khelkud.

एथ्लेटिक्समा आर्मी टिम च्याम्पियन, जयरानीलाई ५ स्वर्ण

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्समा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मी एथलेटिक्समा सर्वाधिक १९ स्वर्ण पदक जित्दै टिम च्याम्पियन बनेको हो । आर्मीले १९ स्वर्णसहित १३ रजत र १३ कास्य गरी ४५ पदक जित्यो । सशस्त्र प्रहरी बलकाे एपीएफ १० स्वर्णसहित १० रजत र १० कास्य गरी ३० पदक जित्दै दोस्रो स्थानमा रह्यो । नेपाल पुलिस क्लबले २ स्वर्ण, ८ रजत, ६ कास्य गरी १६ पदक जितेर तेस्रो र बाग्मती प्रदेशले २ स्वर्ण, १ रजत र ४ कास्य गरी ७ पदकसहित चौथो स्थानमा रह्यो । यस्तै लुम्बिनी प्रदेशले २ स्वर्ण, ३ रजत र १ कास्य...

आर्चरीमा गण्डकी टिम च्याम्पियन, आर्मी दोस्रो, एपीएफ तेस्रो

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । १३ स्पर्धामा भएको खेलमा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्य गरी १२ पदकसहित च्याम्पियन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कास्य गरी ९ पदक जित्यो । अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ कास्य गरी ८ पदक जित्यो । नेपाल पुलिस क्लब १ स्वर्ण, २ रजत र १ कास्य गरी ४ पदक जितेर चौथो बन्याे । प्रदेश १ ले २ रजत जितेर पाँचौँ, सुद...

आर्चरीमा गण्डकी टिम च्याम्पियन,  ७ स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ। कुल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पियन बनेको हो। दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो। अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्यो।नेपाल पुलिस क्लव १ स्वर्ण, २ रजत र १ काश्यसहित कुल ४ पदक जितेर चौथो बन्दा, प्रदेश १ ले २ रज

आर्चरीमा गण्डकी प्रदेश बन्यो टिम च्याम्पियन

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ। कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्णका साथ ४ रजत र १ काँस्य जित्यो। दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काँस्य हात पारेको छ। अर्को विभागीय टिम सशस्त्र…

आर्चरीमा गण्डकी टीम च्याम्पियन

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरीमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा गण्डकीले ७ स्वर्ण, ४ रजत र १ कांस्य जित्यो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कांस्य हात पारेको छ । तेश्रो बनेको अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ […]

टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन

२ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिसमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । पोखरामा आज (बुधबार) सम्पन्न प्रतियोगितामा पुलिसले ६ स्वर्ण, २ रजत र ४ कांस्य पदक जित्यो । अर्को विभागीय टिम एपीएफले १ स्वर्ण, ४ रजत र १ कांस्यसहित दोस्रो स्थानमा रह्यो । बागमती प्रदेशले १ रजत र २ कांस्य जित्यो […]

राष्ट्रिय करातेमा प्रहरी टिम च्याम्पियन

आठ स्वर्ण पदक सहित नेपाल पुलिस क्लब प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । पुलिसले ४ कास्य पदक पनि जित्यो । टिम च्याम्पियन बनेसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ३ कास्य पदकका साथ त्रिभुवन आर्मी क्लब दोस्रो हुँदा ३ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ एपिएफ तेश्रो भएको छ ।१ स्वर्ण, २ रजत र ७ कास्य पदकका साथ बागमती चौथो, १ स्वर्ण, १ रजत र ५ कास्य पदकका साथ प्रदेश १ पाँचौं बने । त्यस्तै १ रजत र ४ कास्यका

बाग्मती टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशले १७औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बाग्मतीले ९ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण र १ कांस्यसाथ नेपाल प्रहरी दोश्रो भयो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले ३ स्वर्ण, ४ रजत र ५ कांस्य हात पा¥यो । […]