क्रिकेट कीर्तिमान

चीनमा जारी १९ औँ एसियाली खेलकुद (एसियाड) मा इतिहासमै सबभन्दा धेरै खेलाडी सहभागी गराएको नेपालले पदकको आशा गरिएका तेक्वान्दो, बक्सिङ, जुडो, उसु जस्ता खेलमा पनि निराश बन्नु परेको विडम्बना छ । एसियाडमा नेपालले पहिलो पटक २९ खेलमा २५३ खेलाडी सहभागी गरायो तर खेलका पदक धेरै खेलाडीका निम्ति आकाशको फल भए । प्रतिस्पर्धामा उत्कृष्ट कौशल प्रदर्शन हुनु पर्छ । पर्याप्त राष्ट्रिय लगानी, तयारी, अभ्यासबाट खारिएका अन्य देशका खेलाडीसामु कम

सम्बन्धित सामग्री

वेष्ट इन्डिज महिला क्रिकेट टिमले तोड्यो इंग्ल्यान्डको कीर्तिमान

१६ असोज, काठमाडौं । वेष्ट इन्डिज महिला क्रिकेट टिमले महिला क्रिकेटमा सर्वाधिक रनको लक्ष्य भेट्टाउने कीर्तिमान बनाएको छ । अष्ट्रेलिया भ्रमणमा रहेको वेष्ट इन्डिज महिला क्रिकेट टिमले उत्तरी सिड्नी ओभलमा भएको टी–२० अन्तर्राष्ट्रियमा २१३ रन बनाएको हो । घरेलु टिमबाट पाएको लक्ष्य पछ्याउने क्रममा वेष्टइण्डिजले खेल सकिन १ बल बाँकी छँदा ३ विकेट गुमाएर २१३ […]

टी–२० विश्वकप क्रिकेट : भारतीय पूर्वकप्तान कोहलीको विश्व कीर्तिमान

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा विश्व कीर्तिमान बनाएका छन् । विश्वकपमा सर्वाधिक व्यक्तिगत रन बनाउने सूचीको शीर्ष स्थानमा उक्लेपछि विराटले विश्व कीर्तिमान राखेका...

राशिदलाई पछि पार्दै सन्दीपको दुर्लभ कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा अफगानिस्तानका विश्व चर्चित राशिद खानलाई पछि पार्दै दुर्लभ कीर्तिमान कायम गरेका छन् । सन्दीपले ओडिआई क्रिकेटको बलिङ एभरेज (औसत) तर्फ कीर्तिमान बनाएका हुन् । सन्दीप विश्व ओडिआई क्रिकेट इतिहासमा सबैभन्दा कम औसतमा बलिङ गर्ने खेलाडी हुन् । ओडिआई क्रिकेट सन् […]

कुशलद्धारा विश्व कीर्तिमान बराबर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टि२० क्रिकेट (टि२० आई) मा विश्व कीर्तिमान बराबर गरेका छन् । कुशल त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत सोमबार पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध २० रनमा आउट भएका थिए । सुरुवाती २ रन जोड्दा कुशलले १२ टि२० आई इनिङमा करिअरको ५ सय रन पूरा गरेका […]

सन्दीपको नयाँ कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा कम इनिङ्समा ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन् । त्रिवि क्रिकेट मेदानमा पपुवा न्युगिनी (पीएनजीं)विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा एक विकेट लिँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।उनले २२ खेलमा ५० विकेट पूरा गरे । उनले १३ औं ओभरको पहिलो बलमा पीएनजीका कार्लेस आमिनीलाई एलबीडब्लू आउट गराएका थिए । सन्दीप एकदिवसीय क्रिकेटमा ५० विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी बनेका छन् ।एकदिवसीयमा कम इनिङ्समा ५

सन्दीपले तोडे राशिदको कीर्तिमान

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अफगानिस्तानका लेगस्पिनर राशिद खानको कीर्तिमान तोडेका छन् । चार देश सम्मिलित टि२० आई सिरिजमा आयरल्यान्डविरुद्ध सन्दीपले एक विकेट लिँदै नेपालबाट ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् । सन्दीपले २९ टि२० आई खेलमा ५० विकेट पूरा गरेका हुन् । उनी टि२० आईमा सर्वाधिक छिटो […]

बाबर र रिजवानको नयाँ विश्व कीर्तिमान

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम र ओपनर मोहम्मद रिजवानले टि२० आई विश्व क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । आइसिसी टि२० विश्वकप २०२१ मा मंगलबार राती नामिबियाविरुद्ध शतकीय साझेदारीमा साथ नयाँ कीर्तिमान बनाएका छन् । टि२० आईमा बाबर र रिजवान सर्वाधिक शतकीय साझेदारी गर्ने जोडी बनेका छन् । नामिबियालाई ४५ रनले हराउँदै […]

बाबरले तोडे विराटको कीर्तिमान

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय कप्तान विराट कोहलीको कीर्तिमान तोडेका छन् । आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को खेलमा अफगानिस्तानविरुद्ध अर्धशतक पूरा गर्दै बाबरले कप्तानको रुपमा सर्वाधिक छिटो १ हजार रन बनाउने कोहलीको कीर्तिमान तोडेका हुन् । बाबरले टि२० आईमा २६ इनिङमा कप्तानको रुपमा सर्वाधिक छिटो १ हजार पूरा […]

सन्दीपको विश्व कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीसँग ६ विकेट लिएसँगै ओडिआई क्रिकेटमा विश्व कीर्तिमान बराबरी गरेका छन् । सन्दीपले पाकिस्तानका चर्चित तीव्र गतिका बलर वाकर युनिस, शाहिन शाह अफ्रिदी, अष्ट्रेलिया स्टार स्पिनर शेन वार्न र भारतका मोहम्मद शामी जस्ता बलरको कीर्तिमान बराबर गरेका छन् । उनले ओडिआईमा लगातार तीन […]