एसियाली खेलकुदका लागि प्रारम्भिक चरणको प्रशिक्षण सकियो

लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदका लागि रहेको प्रारम्भिक चरणको बन्द प्रशिक्षण आइतबारदेखि सकिएको बताएको छ । गत जेठ २४ गतेदेखि सुरु भएको प्रशिक्षण असार ३२ सम्म संचालन भएको थियो । बिभिन्न २३ खेलको प्रारम्भिक चरणको प्रशिक्षण सकिएको हो ।चीनमा हुने १९ औं एसियाली खेलकुद खेलकुदका लागि राखेपले प्रशिक्षण सुरु गरेको थियो ।  राखेपले महिला भलिबल, महिला फुटबल, क्रिकेट, बास्केटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती ,

सम्बन्धित सामग्री

बक्सिङको प्रारम्भिक छनोट सुरु

नेपाल बक्सिङ संघले चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सोमबारदेखि सुरु गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा पुरुष ५१ केजी तौलसमूहको क्वार्टरफाइनलमा नेपाल प्रहरीका चन्द्रबहादुर...

बक्सिङको प्रारम्भिक छनोट

चीनको होङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि बक्सिङ खेलको प्रारम्भिक छनोट सोमबार सुरु भएको छ ।

सरकारले आयल निगमलाई ऋण उपलब्ध गराउने

काठमाडौं।सरकारले आयल निगमलाई ऋण उपलब्ध गराउने भएको छ।नेपालमा कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु हुँदा १३५ नयाँ संक्रमित थपिँएका छन्।काठमाडौंबाट चार केजी हेरोइनसहित तीन जना पक्राउ परेका छन्।नेप्से परिसूचक १.९३ अंकले बढेको छ र एसियाली खेलकुदका लागि प्रारम्भिक चरणको प्रशिक्षण सकिएको छ।

सुदूरपश्चिमबाट कुस्तीका सात खेलाडी छानिए

उन्नाइसौँ एसियाली खेलकुदका लागि कुस्तीतर्फ सुदूरपश्चिम प्रदेशबाट सात खेलाडी प्रारम्भिक चरणमा छानिएका छन् । कुस्ती खेलको इतिहासमै सुदूरपश्चिमबाट पहिलो पटक यतिधेरै खेलाडी पहिलो चरणमा छनोट भएका हुन् । कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दका अनुसार एसियाली खेलकुदको पूर्वतयारीका लागि सातै खेलाडी बन्द प्रशिक्षणका लागि छानिएका हुन् । प्रारम्भिक चरणको छनोट काठमाडौंमा गरिएको हो । छनोट भएका खेलाडीमा पुरुषतर्फ ७४ किलो तौलसमूहमा सुरेश चुनारा, महिला ५७ किलोतर्फ शिवाङ्गी दुबे, मनिसा सिंह र अम्बिका भ

एसियाली खेलकुद : शुक्रबारबाट तेक्वान्दोका खेलाडी छनोट गरिने

काठमाडौँ–  चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ । प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छनोट समितिका संयोजकसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । ग्योरोगीमा पुरुषतर्फ ५ र महिलामा ४ गरी ९ […]

एसियाली खेलकुदका लागि खेलाडी छनोट

काठमाडौं । एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान ८ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको छनोट प्रतियोगिताबाट पुरुष ६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो, ६७ केजीमा नेपाल प्रहरीका प्रकाश केसी, ७३ केजीमा आर्मीका राजु चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ८१ केजीमा कञ्चनपुरका विकास भट्ट, ९६ केजीमा […]

भारोत्तोलन र कुस्ती खेलाडीको प्रारम्भिक छनोट

एसियाली खेलकुदका लागि भारोत्तोलनबाट समान आठ पुरुष-महिला गरी १६ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।

एसियाडलाई बक्सिङको प्रारम्भिक छनोट

एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबार सकिएको छ । उक्त छनोटबाट महिला र पुरुष दुवैतर्फ ४–४ तौल समूहमा समान १६ खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।

पहिलो दिन कराँतेमा १२ खेलाडी छनोट

हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदका  लागि कराँते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुनेछ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका स्वनिम मानन्धर पहिलो, नेपाल आर्मीका प्रवीण मानन्धर दोश्रो तथा नेपाल प्रहरीका महशुस मोक्तान र बाग्मती

एसियाडका लागि एथलेटिक्स र बक्सिङको प्रारम्भिक छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद) – आगामी सेप्टेम्बरमा चीनको हांग्झोउ शहरमा आयोजना हुने १९औं एसियन गेम्स (एसियाड) का लागि एथलेटिक्स र बक्सिङले प्रारम्भिक खेलाडी छनोट गर्ने भएका छन् । नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले आइतबार सूचना जारी गर्दै एसियाली खेलकुदका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा दुईदिने प्रारम्भिक छनोट हुने जनाएका छन् । एसियाडमा एथलेटिक्स खेलको पनि […]