कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ। माओवादी केन्द्रका मेयर उम्मेदवार पोतीलाल चौधरीले ३ सय ८९ मतसहित अग्रता लिएका छन्। नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार हरेन्द्रसिंह विष्टले २ सय ४९ मतसहित दोस्रो र एमाले उम्मेदवार कमला बोहराले २ सय ४५ मतसहित तेस्रो स्थानमा छन्।