बुटवल। रुपन्देहीको तिलोत्तमा – १५ कोटिहवामा २४औँ लिस्नु कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । लिस्नु युवा क्लबको आयोजनामा पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा कपिलवस्तु ११ विजयी भएको छ । कपिलवस्तुले फूलबारी गाइज बुटवललाई ५–३ गोल अन्तरले पछि पारेको हो । कपिलवस्तु ११ को जितमा कृष्ण आलेले एक्लै चार गोल गरेका […]
कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा पवित्र सहर मक्कामाथि आक्रमणको प्रयास गरेको आरोप लगाउँदै त्यसलाई ‘रेड लाइन’ अर्थात् अतिक्रमण गर्न नहुने सीमा भनेको छ । हुथीहरूले भने मक्कातर्फ ड्रोन प्रहार गरेको आरोप अस्वीकार गरेका छन् । साउदी नेतृत्वको सैन्य गठबन्धनका अनुसार मक्काको आकाशमा प्रवेश गर्नुअघि नै ड्रोनलाई रोकेर नष्ट गरिएको थियो […]
Gorkha. The ascent of Mt. Manaslu for the autumn season has begun. 466 climbers from various countries who took permission for this season started their ascent from last Tuesday.From the 39 groups, 342 men and 124 women have departed from the base camp for the ascent. Climbers' assistant Bisbahadur Gurung informed that the ascent was initiated after a Lama guru performed a puja at the base camp. Gurung stated that the climbers are expected to complete their ascent within the next one to three weeks.The Department of Tourism has stated that the Nepali government has earned a revenue of Rs....
ओसाका (जापान) । नेपाली कला, संस्कृति, खानपान र पर्यटन प्रवर्द्धनसँगै नेपाली र जापानी समुदायबीच सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले जापानको ओसाकामा दुईदिने ‘नेपाली मेला ओसाका-२०२६’ आयोजना हुने भएको छ। यही असोज ३ र ४ गते (सेप्टेम्बर १९ र २०) ओसाका सिटीको इकुनो वार्डस्थित इकुनो पार्क (मोमोदानी)मा मेला आयोजना हुन लागेको हो। खुसी उरेसी सोसाइटीको आयोजनामा हुने […]
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले नयाँ नियमावलीबमोजिम शैक्षिक परामर्श सेवा तथा भाषा परीक्षण सञ्चालनका लागि संस्था दर्ता तथा अनुमति लिन इच्छुक संस्थालाई अनलाइन आवेदन पेस गर्न सूचना जारी गरेको छ । मन्त्रालयको शैक्षिक परामर्श, प्रमाणीकरण तथा छात्रवृत्ति शाखाले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ बमोजिम सूचना जारी गर्दै […]