हुम्ला प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणामअनुसार वाम गठवन्धनबाट उम्मेदवार बनेको नेकपा माओवादी केन्द्रका छिरिङ दमदुल लामाले ६ हजार तीन सय ८९ मत ल्याएका...
हुम्लामा प्रतिनिधिसभातर्फको मतगणना चलिरहेको छ । मतगणनाको पछिल्लो विवरणअनुसार माओवादी उम्मेदवार छिरङ दमदुल लामाले नौ सय ८३ पाएका छन् ।
एमाले उम्मेदवार दल रावल चार सय मतसहित लामालाई पछ्याइरहेका छन् ।...
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार निरजप्रसाद आचार्य ७ हजार ५ सय २२ मतका साथ दोस्रो स्थानमा छन्। स्वतन्त्रका नरबहादुर कार्कीले ५ सय ७२ मत ल्याएका छन्।...
काठमाडौँ : स्थानीय तहको चुनाव भएको दुई दिनमा केही ठाउँको नतिजा आउँदा धेरै ठाउँमा अहिले पनि मतगणना चलिरहेको छ । पछिल्लो मतपरिणामअुनसार गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले ११ ठाउँमा जित हात पारेको छ । यस्तै २७७ ठाउँमा अग्रता बनाएको छ। अहिलेसम्म माओवादी केन्द्रले ११ वटा स्थानीय तह जितेको छ । १०९ पालिकामा माओवादीको अग्रता छ । गठबन्धन […]
गोरखाको भिमसेनथापा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएका छ । आइतबार जारी मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको हो ।३०२ मत गन्दा माओवादी केन्द्रले १६० ल्याएको छ भने नेपाली काँग्रेसले १०१ मत ल्याएको छ । नेकपा एमालेले २१ मत ल्याउँदा जनता समाजवादी पार्टी जसपाले अहिलेसम्म मत ल्याउन सकेको छैन । यस्तै उपप्रमुखमा माओवादी केन्द्रले १२८, काँग्रेसले ११३, एमाले ३६ र जसपाले ५ ल्याएको छ ।
रुकुम, १ जेठ । रुकुमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले लिड गरिरहेको छ । माओवादीका उम्मेदवार पुष्प वादीले अहिलेसम्म १८५० मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवार प्रेमबहादुर ओलीले १६५५ मत ल्याएर उनलाई पछ्याउदै छन् । जनता समाजवादीका प्रशाराम खत्रीले १ मत प्राप्त गरेकाछन् । त्यस्तै, उपमेयरमा पनि माओवादी नै अगाडी रहेको छ । […]
दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चक्रबहादुर खड्का (शिखर)ले अग्रता कायम राखेका छन् । रात्रि प्रावि गंगदीमा जारी मतगणना अनुसार ३५ सय मतगणना गनिसक्दा खड्काले १२ सय ९९ मत हासिल गरेका छन्। खड्का ३ सय ६ मतले उम्मेदवार अगाडि छन्। नेपाली काँग्रेसबाट शरदकुमार बुढाथोकीले ९ सय ९३ मत प्राप्त गरेका छन् । एमालेबाट कुलराज गिरीले ८ सय ८५ मत प्राप्त गरेका छन् त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुष्पा यादवले १३ सय १३ मत प्राप्त गर्दा, नेपाली काँग्रेसबाट धनपतिद
प्युठानको झिमरुक गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । कुल २ सय मत गणना हुँदा माओवादी केन्द्र पितबहादुर एमसीले अध्यक्षमा ११६ मत ल्याएका हुन् । उपाध्यक्षमा विष्णु घर्तीले मगरले १२२ मत ल्याएका छन् । झिमरूकमा माओवादी एमाले गठबन्धन छ । यस्तै नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबाट संयूक्त उम्मेदवारको रुपमा राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जिसीले ६१ मत र काँग्रेसबाट उपाध्यक्षमा प्रमोद पोखरेलले ५६ मत ल्याएका छन् ।
तनहुँ, ३१ बैशाख । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । हालसम्म वडा. १ र ४ बाट १६०० मत गणना हुँदा अध्यक्ष पदमा निवर्तमान गाउँपालिकाका अध्यक्षसमेत रहेका पुर्णसिं थापाले ५४९ मतसहित अग्रता लिइरहेका छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका उम्मेदवार धुर्वलाल प्रधानले हालसम्म ४६८ मत प्राप्त गरेका छन् । त्यस्तै, […]
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिएका छन् । गाउँपालिका १ हजार ६ सय मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका बद्रीबहादुर स्याङतानले ७ सय ७७ मत सहित अग्रता लिएका हुन् । यस्तै नेकपा एमालेका हिदम लामाले ६ सय ६४ मत सहित पछ्याइरहेका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका सञ्जीव श्रेष्ठ […]
धनकुटाको चौबिसे गाउँपालिकाको सुरुवाती मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका दलबहादुर मगरले २०० मतगणना हुँदा १०० मत प्राप्त प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार राजकुमार लिम्बरुले ८८ मत पाएका छन् ।यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीका मंगलकुमार लिम्बूले ९३ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार टंकमायाँ पाङ्मीले ९५ मत प्राप्त गरेकी छन् ।