गोरखाको भिमसेनथापामा माओवादीको अग्रता

गोरखाको भिमसेनथापा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएका छ । आइतबार जारी मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको हो ।३०२ मत गन्दा माओवादी केन्द्रले १६० ल्याएको छ भने नेपाली काँग्रेसले १०१ मत ल्याएको छ । नेकपा एमालेले २१ मत ल्याउँदा जनता समाजवादी पार्टी जसपाले अहिलेसम्म मत ल्याउन सकेको छैन । यस्तै उपप्रमुखमा माओवादी केन्द्रले १२८, काँग्रेसले ११३, एमाले ३६ र जसपाले ५ ल्याएको छ  ।  

सम्बन्धित सामग्री

हुम्लामा माओवादीको अग्रता

हुम्ला प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणामअनुसार वाम गठवन्धनबाट उम्मेदवार बनेको नेकपा माओवादी केन्द्रका छिरिङ दमदुल लामाले ६ हजार तीन सय ८९ मत ल्याएका...

हुम्लामा माओवादीको अग्रता

हुम्लामा प्रतिनिधिसभातर्फको मतगणना चलिरहेको छ । मतगणनाको पछिल्लो विवरणअनुसार माओवादी उम्मेदवार छिरङ दमदुल लामाले नौ सय ८३ पाएका छन् ।  एमाले उम्मेदवार दल रावल चार सय मतसहित लामालाई पछ्याइरहेका छन् ।...

जाजरकोटमा माओवादीको अग्रता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार निरजप्रसाद आचार्य ७ हजार ५ सय २२ मतका साथ दोस्रो स्थानमा छन्। स्वतन्त्रका नरबहादुर कार्कीले ५ सय ७२ मत ल्याएका छन्।...

२७७ पालिकामा कांग्रेस र १०९ पालिकामा माओवादीको अग्रता

काठमाडौँ : स्थानीय तहको चुनाव भएको दुई दिनमा केही ठाउँको नतिजा आउँदा धेरै ठाउँमा अहिले पनि मतगणना चलिरहेको छ । पछिल्लो मतपरिणामअुनसार गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले ११ ठाउँमा जित हात पारेको छ । यस्तै २७७ ठाउँमा अग्रता बनाएको छ। अहिलेसम्म माओवादी केन्द्रले ११ वटा स्थानीय तह जितेको छ । १०९ पालिकामा माओवादीको अग्रता छ । गठबन्धन […]

रुकुमको पश्चिमको चौरजहारीमा माओवादीको अग्रता

रुकुम, १ जेठ । रुकुमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले लिड गरिरहेको छ । माओवादीका उम्मेदवार पुष्प वादीले अहिलेसम्म १८५० मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवार प्रेमबहादुर ओलीले १६५५ मत ल्याएर उनलाई पछ्याउदै छन् । जनता समाजवादीका प्रशाराम खत्रीले १ मत प्राप्त गरेकाछन् । त्यस्तै, उपमेयरमा पनि माओवादी नै अगाडी रहेको छ । […]

राजपुरमा माओवादीको अग्रता

दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का चक्रबहादुर खड्का (शिखर)ले अग्रता कायम राखेका छन् । रात्रि प्रावि गंगदीमा जारी मतगणना अनुसार ३५ सय मतगणना गनिसक्दा खड्काले १२ सय ९९ मत हासिल गरेका छन्। खड्का ३ सय ६ मतले उम्मेदवार अगाडि छन्। नेपाली काँग्रेसबाट शरदकुमार बुढाथोकीले ९ सय ९३ मत प्राप्त गरेका छन् । एमालेबाट कुलराज गिरीले ८ सय ८५ मत प्राप्त गरेका छन् त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुष्पा यादवले १३ सय १३ मत प्राप्त गर्दा, नेपाली काँग्रेसबाट धनपतिद

बन्दिपुरमा १६०० मत गन्दा माओवादीको अग्रता कायमै

तनहुँ, ३१ बैशाख । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेको छ । हालसम्म वडा. १ र ४ बाट १६०० मत गणना हुँदा अध्यक्ष पदमा निवर्तमान गाउँपालिकाका अध्यक्षसमेत रहेका पुर्णसिं थापाले ५४९ मतसहित अग्रता लिइरहेका छन् । उनलाई पछ्याउदै नेपाली कांग्रेसका उम्मेदवार धुर्वलाल प्रधानले हालसम्म ४६८ मत प्राप्त गरेका छन् । त्यस्तै, […]

मकवानपुरको भीमफेदीमा माओवादीको अग्रता

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिएका छन् । गाउँपालिका १ हजार ६ सय मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका बद्रीबहादुर स्याङतानले ७ सय ७७ मत सहित अग्रता लिएका हुन् । यस्तै नेकपा एमालेका हिदम लामाले ६ सय ६४ मत सहित पछ्याइरहेका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका सञ्जीव श्रेष्ठ […]

हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादीको अग्रता, १ मा प्यानल नै विजयी

काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले सुरुवाती अग्रता लिएको छ । दुई वडाको ४५७ मत गणना हुँदा माओवादीले अग्रता लिएको हो । अध्यक्षमा माओवादीका लालकेश जैशीले २३७ मत पाएका छन् भने एमालेका अजमल बुढाले १६१ मत प्राप्त गरेका छन् । एमालेभन्दा माओवादीको १०६ मत बढी छ । उपाध्यक्षमा काँग्रेसका सुरेन्द्र थापाले २३६ र […]

धनकुटाको चौबिसेमा माओवादीको अग्रता

धनकुटाको चौबिसे गाउँपालिकाको सुरुवाती मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका दलबहादुर मगरले २०० मतगणना हुँदा १०० मत प्राप्त प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार राजकुमार लिम्बरुले ८८ मत पाएका छन् ।यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टीका मंगलकुमार लिम्बूले ९३ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार टंकमायाँ पाङ्मीले ९५ मत प्राप्त गरेकी छन् ।