करीनाले तैमुरलाई बोर्डिङ स्कूल पठाइन्, तैमूर इङ्गल्याण्डमा गडफादरसँग देखिए

एजेन्सी, २६ असार । बलिउड अभिनेत्री करीना कपुर खानले हालै सामाजिक सञ्जालमा एउटा तस्विर शेयर गरेकी छिन्, जसमा उनका पति सैफ अली खान र जेठो छोरा तैमुर अली खान देखिएका छन् । यससँगै उनले तैमुरको गडफादरको झलक पनि यस पोस्टमार्फत देखाएकी छन् । यो तस्बिर इङ्गल्याण्डको विन्चेस्टरको हो । यो तस्बिर सेयर गर्दै करिनाले लेखेकी […]

सम्बन्धित सामग्री

कीर्तिपुरमा स्कूल टु ओलम्पिक कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपीएफ स्कूलमा संघले ओलम्पिक अभियान र ओलम्पियनहरुबारे परिचयात्मक कार्यक्रमसहितको स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमअघि ओलम्पियनहरुले स्कूल प्राङ्गणमा हलुवाबेदको रुख वृक्षारोपण गरेका थिए । वृक्षारोपणमा […] The post कीर्तिपुरमा स्कूल टु ओलम्पिक कार्यक्रम first appeared on Hamro Khelkud.

अफगानिस्तानमा स्कूल खोल्नुपर्ने माग गर्दै महिला–बालिकाको प्रदर्शन

महिलाको लागि स्कूल खोल्नुपर्ने माग गर्दै अफगानिस्तानमा विरोध प्रदर्शन भइरहेको छ ।काबुलमा भएको यो विरोध प्रदर्शनमा धेरैजसो महिला तथा बालिकाले भाग लिएका थिए । उनीहरुले आफ्नो हातमा पम्प्लेटहरू बोकेका थिए जसमा स्कूल खोल्नुपर्ने माग र ‘शिक्षा हाम्रो अधिकार हो’ भन्ने जस्ता नारा लेखिएका थिए ।प्रदर्शनकारीको यो समूहले शिक्षा मन्त्रालय बाहिर प्रदर्शन गरे ।यो प्रदर्शन तालिबानको सशस्त्र बलको अगाडि चलिरहेको थियो तर उनीहरुलाई कुनै हस्तक्षेप भने गरिएको थिएन । तालिबानले पहिला प्रदर्शन रोक्ने ग

कोरोनाले स्कूल बन्द भएपछि बालबालिका गर्भवती हुने क्रम बढ्यो

कोरोना भाइरस संक्रमणको महामारीले विभिन्न क्षेत्रलाई प्रभावित पारेको छ, जसमध्ये स्कूल पनि एक हो । कोरोना बढ्दा स्कूल बन्द हुने गरेका छन् । पछिल्लोपल्ट ओमिक्रोन संक्रमण फैलिएपछि स्कूल बन्द गइरहेका छन् । जिम्बाब्वेको ग्रामीण क्षेत्रमा बालबालिका गर्भवती हुने समस्या देखिएपछि सरकार चिन्तित बनेको छ । कोरोनाले स्कूल बन्द भएका बेला यस्तो समस्या बढी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १३ वर्षीया बालिका भर्जिनिया मावुंगा ३ महिने बच्चाकी आमा छिन् । उनको दिन पानी भर्न, सडक किनारमा तरकारी, फलफूल बेच्न, खाना पकाउन र सरसफाईमा...

डिजिटल स्कूल तथा कलेजका लागि 'स्कूल वर्क्स प्रो'

शैक्षिक संस्थाको परम्परागत शिक्षा ब्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजि टेक्नोलोजी प्रालिले 'स्कूल वर्क्स प्रो' सञ्चालनमा ल्याएको छ ।  डिजिटल नेपालको महाअभियान चलिरहेको बेला स्कूल वर्क्स  प्रो विद्यालय र कलेजलाई डिजिटल बनाउने एक उत्कृष्ट सफ्टवेयर बनेको डिजि टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रमोद पौडेलले जानकारी दिए । सफ्टवेयर मार्फत अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको शैक्षिक अवस्था, स्कूल फि, विद्यालयको एकेडेमीक क्यालेन्डर हेर्न सक्नेछन् जसले गर्दा विद्यार्थीको पढाइको स्तर बुझ्न परीक्षा नै...

माओवादीको केन्द्रीय स्कूल विभागमा सुदूरपश्चिमबाट भट्टसहित ३ जना मनोनित

नेकपा माओवादी केन्द्रले पार्टीको स्कूल विभागमा सुदूरपश्चिमबाट ३ जनालाई मनोनित गरेको छ । आइतवार प्रेषित परिपत्रअनुसार सुदूरपश्चिमका नेताहरू गोकर्ण भट्ट, रेणु चन्द र खगेन्द्र जोशी स्कूल विभागमा मनोनित भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्चार्ज रहेको स्कूल विभागको अध्यक्ष नेता गिरिराजमणि पोखरेल रहेका छन् । नेकपा माओवादी केन्द्रले सबै विभागलाई पूर्णता समेत दिएको छ । स्कूल विभागमा मनोनित भट्ट कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का युवा नेता हुन् । उनी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भट्ट तथा एभरेस्ट ...

दिल्लीका सबै स्कूल, कलेज खोल्ने निर्णय

भारतको दिल्ली सरकारले २९ नोभेम्बरदेखि सबै स्कूल, कलेज खोल्ने निर्णय गरेको छ । बुधवार भएको समीक्षा बैठकमा स्कूल, कलेज, कार्यालय खोल्ने निर्णय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तिहारपछि बढेको वायु प्रदूषणका कारण सरकारले स्कूल लगायत क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।  सरकारले निजी सवारीसाधन प्रयोगमा भने कडाइ गरेको छ । धेरै सवारीसाधन प्रयोग हुँदा प्रदूषण बढ्ने भएकाले सार्वजनिक यातायातमा यात्रा गर्न दिल्ली सरकारले निर्देश गरेको छ । आगामी २ दिनसम्म दिल्लीमा ट्रकलाई प्रवेश निषेध समेत गरिएको छ । सरकारले प्र...