काठमाडौं : यातायात व्यवस्था विभागले अन्तरप्रदेश संचालन हुने यात्रुवाहक सवारीसाधनको भाडा दर घटाएको छ। नेपाल आयल निगमले गत मंगलबार रातिदेखि कायम हुनेगरि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएसँगै भाडा दर घटेको हो। डिजेल र मट्टितेलको मूल्य १६५ रूपैयाँबाट १५५ रूपैयाँ प्रतिलिटरमा झरेको छ। विभागले सार्वजनिक यातायातमा ३ दशमलव २० प्रतिशतले घटाएको छ। पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४ दशमल १९ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारीसाधनमा ४ दशमलव ६५ प्रतिशत भाडा दर घटेक
काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँचवटा बस संचालन गर्ने भएको छ। पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ‘होप अन होप अफ’ नगर बस आगामी जनवरी १ देखि संचालन हुनेछ।
अङ्ग्रेजी क्यालेण्डरअनुसारको नयाँ वर्षदेखि पाटन दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रमा बस सेवा संचालन गरिनेछ। त्यसको…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन गर्ने योजना अघि बढाएको बताएका छन्। काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा सुरु गर्नेबारे उनले सरोकारवालाहरुसँग छलफल समेत गरिरहेका छन्।
श्रेष्ठले रात्रीकालिन सम्पदायात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्विने…
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन गर्ने योजना अघि बढाएका छन् । काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरुसँग छलफल गरेका छन् ।मन्त्री श्रेष्ठले रात्रीकालिन सम्पदायात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्विने विश्वास व्यक्त गरे । रात्रीकालिन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा
काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि निषेधाज्ञा भदौ १६ गतेसम्म थप गरिएको हो । यसअघि लगाइएको निषेधाज्ञा मंगलबार राति सकिँदै थियो । सार्वजनिक तथा नीजि सवारी साधन संचालनमा बेलुकी ८ बजेपछि लगाइएको रोक हटाइएको छ । अत्यावश्यकबाहेकका पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ। स्थानीय ढुवानी विहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने काठमाडौंका प्रमुख जिल्
काठमाडौं। आजबाट काठमाडौं उपत्यकामा २५ जनासम्मको भौतिक उपस्थितिमा गोष्ठी, तालिम, सेमिनार र बैठकको आयोजना गर्न पाइने भएको छ। “गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षणजस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भुर्चअल माध्यमबाट गर्ने। भौतिकरुपमा उपस्थित भई गर्ने पर्ने भएमा बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण परिपालना गर्ने गरी संचालन गर्ने”, निषेध आदेशमा भनिएको छ।
काठमाडौं : आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो भएको छ। प्रशासनले २५ सिटभन्दा धेरै भएको सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा आजबाट संचालन गर्न दिएको छ। जसकारण बिहानैदेखि उपत्यकामा सवारी साधनको चहलपहल बाक्लिएको छ।
सार्वजनिक यातायात संचालन हुने भएपछि करिब दुई महिनादेखि बन्द रहेका कार्यालयहरु आजबाट खुल्न थालेका छन्। जडिबुटी, कोटेश्वर र सातदोबाटोतिर यातायातका…
काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि लागु हुने गरी निषेधाज्ञाको सूचना जारी गरिएको छ। सोमबार बसेको उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म लागू हुनेछ ।निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन संचालन गर्न पाइने छैन ।(हेर्नुहोस् सूचना)