महिलाको लागि स्कूल खोल्नुपर्ने माग गर्दै अफगानिस्तानमा विरोध प्रदर्शन भइरहेको छ ।काबुलमा भएको यो विरोध प्रदर्शनमा धेरैजसो महिला तथा बालिकाले भाग लिएका थिए । उनीहरुले आफ्नो हातमा पम्प्लेटहरू बोकेका थिए जसमा स्कूल खोल्नुपर्ने माग र ‘शिक्षा हाम्रो अधिकार हो’ भन्ने जस्ता नारा लेखिएका थिए ।प्रदर्शनकारीको यो समूहले शिक्षा मन्त्रालय बाहिर प्रदर्शन गरे ।यो प्रदर्शन तालिबानको सशस्त्र बलको अगाडि चलिरहेको थियो तर उनीहरुलाई कुनै हस्तक्षेप भने गरिएको थिएन । तालिबानले पहिला प्रदर्शन रोक्ने ग