चीनले विश्व बैंकको तथ्यांकलाई प्रभावित गरेको खुलासा

एजेन्सी, ७ मंसिर । चीनले विश्व बैंकको तथ्यांकलाई प्रभावित गरेको खुलेको छ। इज अफ डुइङ बिजनेस ९ईओडीबी० प्रतिवेदनमा अनियमितता पाइएपछि तथ्यांक विश्व बैंकले आफ्नो इज अफ डुइङ बिजनेस (ईओडीबी) प्रतिवेदन सार्वजनिक गरेको थियो । जुन रिपोर्टमा चीनसहित विभिन्न देशबाट अनियमितता देखिएको थियो । साउदी अरब, संयुक्त अरब इमिरेट्स, र अजरबैजानले पनि तथ्यांकलाई प्रभावित गर्ने रिपोर्ट […]

सम्बन्धित सामग्री

अनुदान दिएको ४६ करोडमा तीन वर्षसम्म एक रुपैयाँ खर्चन सकेनौँ : मन्त्री महतो

काठमाडौँ : वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएको विदेशी सहयोग समेत नेपालले खर्च गर्न नसकेको खुलासा गरेका छन्।बुधवार न्युज एजेन्सी नेपालले आयोजना गरेको विश्व जलवायु सम्मेलन (कोप २८) को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा बोल्दै उनले यस्तो खुलासा गरेका हुन्। मन्त्री महतोले जिसिएफ फाउण्डेशनले तीन वर्षअघि जलवायु परिवर्तनका लागि ४६ करोड रुपैयाँ दिए पनि अहिलेसम्म सरकारले न्यूनीकरणका क्षेत्रमा एक रुपैयाँ खर्च गर्न नसकेको स्पष्ट पारे। बरु त्यो रकम

कोभिड महामारीको अन्त्य नजिक देखिन थाल्यो : विश्व स्वास्थ्य संगठन

विश्वभर कोरोना भाइरसबाट हुने साप्ताहिक मृत्युको संख्या मार्च २०२० यताकै न्यून पुगेको खुलासा गर्दै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ महामारीको अन्त्य नजिक देखिन थालेको घोषणा गर्यो ।  सन् २०२२ सेप्टेम्बर ५ मा सार्वजनिक साप्ताहिक विश्वव्यापी मृत्युको तथ्याङ्क ११,११८ थियो । विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुरुप कोभिड–१९ को खोप व्यापक वितरण गरिएकाले सन् २०२१ मा १ करोड ९८ लाख मानिसको मृत्यु हुनबाट जोगिएको थियो । यद्यपि, कोरोना भाइरस अझै पनि ‘तीव्र विश्वव्यापी आपतकाल&

विश्व व्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति

बेइजिङ । अन्तर्राष्ट्रिय व्यवस्थामा चीनलाई चुनौतीको रूपमा चित्रण गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकी हित तथा नियममा आधारित प्रणालीको रक्षा गर्न चीनसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले आफ्नो नीतिगत सम्बोधनमा रुसभन्दा चीनले अन्तर्राष्ट्रिय प्रणालीमा सबैभन्दा गम्भीर चुनौती खडा गरेको खुलासा गर्दै विश्व व्यवस्थालाई पुनः संरचना गर्ने आर्थिक, कूटनीतिक, […]

बीटीएस ब्यान्डको घोषणाले विश्व संगीतमा तरंग, छिन्नभिन्न वा ब्रेक ?

काठमाडौं । विश्वचर्चित दक्षिण कोरियाली ब्वाइ-ब्यान्ड बीटीएसले मंगलबार राति गरेको सरप्राइज घोषणापछि तरंग सिर्जना भएको छ । नयाँ एल्बम ‘प्रुफ’ रिलिज गरेको भोलिपल्टै बीटीएस सांगीतिक समूहका सदस्यले अब पहिचानको लागि अलग–अलग प्रोजेक्ट गर्ने खुलासा गरे । बीटीएसको यस्तो अनपेक्षित घोषणापछि विश्व पप संगीत जगतमा आइकन मानिएको दक्षिण कोरियाली ब्यान्ड छिन्नभिन्न हुने भन्दै शंका उब्जिएको छ […]

मातृका यादवले खुलासा गरे तत्कालीन नेकपा विभाजन हुनुको कारण

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुनुको रहस्य खुलासा गरेका छन् । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले एउटा अध्यक्षले समाजवादका लागि एकता कायम राख्न खोजेको र अर्को अध्यक्षले प्रधानमन्त्री बन्नकै लागि एकतालाई प्रयोग गर्न खोज्दा पार्टी विभाजन हुन पुगेको बताए ।उनले माओवादी आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनकै केन्द्र रहेको बताए । उनले माओवादी जनयुद्धले विकास गरेको विचार ‘प्रचण्डपथ

यौन र्दुव्यवहार खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ कहाँ छिन् ?

एजेन्सी, २ मंसिर । चीनकी टेनिस सटार पेङ सुआईबारे चिनियाँ सञ्चारमाध्यमले इमेल सार्वजनिक गरेपनि आशंका भएको छ । विश्व टेनिस एशोशिएसनले उनको भनिएको इमेलबारे आशंका गरेको हो । इमलेमा पेङले आफूले यसअघि लगाएको यौन र्दुव्यवहारको आरोप झुटो भएको लेखेकी छिन् । जबकि उनले सामाजिक सञ्जालमा चीनका पूर्वउपप्रधानमन्त्री चाङ गाओलीले यौन र्दुव्यवहार गरेको खुलासा गरेकी थिइन् […]

यौन र्दुव्यवहार खुलासा गर्ने टेनिस स्टार पेङको अवस्थाबारे विश्वभर चासो

एजेन्सी, १ मंसिर । चीनकी टेनिस स्टार पेङ सुआईको अवस्थाबारे विश्वभर चासो बढेको छ । चीनका पूर्वउपप्रधानमनत्री चाङ गाओलीले आफूमाथि जर्बजस्ती यौन सम्बन्ध राख्न खोजेको सामाजिक सञ्जालमा खुलासा गरेकी पेङबारे चासो बढेको हो । विश्व नम्बर एक इभान जोकोभिचले चाङको अवस्थाबारे चासो राखेका छन् । पूर्व विश्व नम्बर एक नोआमी ओसाकाले पनि चाङको स्थितिबारे बोलेकी […]

मानसिक स्वास्थ्यमा सम्बन्धको महत्व

विश्व स्वास्थ्य संगठनले प्रत्येक चारजना व्यक्तिमध्ये एक जनालाई जीवनको कुनै कालखण्डमा मानसिक स्वास्थ्य समस्याको भएको हुन्छ भन्ने कुराको खुलासा गरेको अवस्था छ। यसले मानसिक स्वास्थ्य समस्याको विष्फोटक अवस्थालाई प्रतिविम्वित गर्छ। यस्तो भयावह अवस्थाबाट बाहिर आउन राज्यले सकारात्मक हस्तक्षेपकारी भूमिका खेल्नु पर्छ।

हिलारी क्लिन्टनकी विश्वासपात्रद्वारा यौनबारे सनसनीपूर्ण खुलासा

एजेन्सी, १० कात्तिक । हिलारी क्लिन्टन विश्व चर्चित महिला हुन् । उनी अमेरिकी राष्ट्रपतिकी उम्मेदवार हुन् । पूर्व राष्ट्रपति विल क्लिन्टन उनका पति हुन् । हिलारीकी नजिककी सहयोगी हुन् हुमा अवेडिन । उनलाई हिलारीको छोरी जस्तै मानिन्थ्यो । अवेडिन डेमोक्रयाटिक पार्टीको राष्ट्रपतिको उम्मेदवारका लागि पनि बढेकी थिइन् । ४५ वर्षीया अवेडिनले हालै पुस्तक लेखेकी छिन् […]

कमला ह्यारिसको कार्यालयमा काम गर्न निकै अप्ठ्यारो रहेको खुलासा

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसको कार्यालयमा काम गर्न अप्ठ्यारो रहेको र चीफ अफ स्टाफ समस्याको जड रहेको खुलासा भएको छ ।  कार्यालयमा स्वस्थ वातावरण नरहेको र कर्मचारीहरूलाई हेपेर व्यवहार गरिने पोलिटिको पत्रिकाले बुधवार खबर दिएको छ ।  विशेषगरी ह्यारिसका कर्मचारीहरू कमलाले आप्रवासी संकटको मूल्यांकनका लागि दक्षिणी सीमाको भ्रमण गरेकोमा आत्तिएका छन् । टीमका सदस्यहरूका लागि त्यो अव्यस्थाको क्षण भएको बताइएको छ ।  कार्यालयमा प्रोत्साहन नगरिएको, सञ्चार सुविधामा छिद्र भएको र सहयोगी तथा वरिष्ठ अधिकारीहरूबीच विश्व...