माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य बन्दै, केही दिन घरमै आराम गर्ने
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । उनी अस्पतालबाट डिस्चार्ज भएको नेपालको निजी सचिवालयले जनाएको छ ।
कोरोना सङ्क्रमण भएपछि विगत चार दिनदेखि आफ्नै निवास भक्तपुरको बालकोटमा आराम गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।...
काठमाडौँ। कोरोना भाइरस संक्रमित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
अधिकारीका अनुसार ओली बालकोटस्थित निजी निवासमा आराम गरिरहेका छन्।
काठमाडौँ, ११ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । एमालेको आधिकारिक फेसबुक पेजमार्फत उनको अवस्था सामान्य रहेको जानकारी गराइएको हो । केहिदिन अगाडि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएपछि उनी आफ्नो निजी निवास बालकोट मै आराम गरिरहेका थिए । फेसबुक पेजमार्फत पार्टीका अध्यक्ष ओलीको […]
काठमाडौँः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोभिड संक्रमण पुष्टि भएको छ। अध्यक्ष तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले संक्रमण पुष्टि भएको बताए। तिमिल्सिना सरकारी निवास बालुवाटारमै आराम गरिरहेका छन्।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
यसअघि सभाका उपाध्यक्ष शशीकला दाहाललाई पनि कोरोना संक्रमण भएको थियो।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण भएको छ । अध्यक्ष तिमिल्सिनालाई मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले विज्ञप्ति जारी गरेर जनाएको छ । सचिवालयका अनुसार कोरोनाको लक्षण देखिएपछि तीन दिनयता उनी घरमै आराम गरेर बसिरहेका थिए । हाल अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनी […]
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट संक्रमित भएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेतालाई कोरोना संक्रमण भएपछि नेपालले पनि स्वाब परीक्षण गराएका थिए। आज उनको रिपोर्ट कोभिड १९ पोजेटिभ आएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
संक्रमण पुष्टि भएपछि…
काठमाडौँ, २७ पुस। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। नेपाललाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी गराएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेको सचिवालयले जानकारी दिएको छ।-File Photo
१० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमार्फत भुसाललाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आराम गरिरहेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । उनी अस्पतालबाट डिस्चार्ज भएको नेपालको निजी सचिवालयले जनाएको छ ।
काठमाडौं : 'पोस्ट कोभिड सिन्ड्रोम' भई अस्पताल भर्ना भएका पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कोरोनाविरुद्धको खोप लगाएपछि उनलाई ज्वरो आएकोले त्रिवि शिक्षण महाराजगञ्जमा फागुन १९ गते साढे ११ बजे भर्ना भएका थिए।'अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ज्वरो पनि छैन,' अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले भने,'स्वास्थ्य अवस्था यही गतिमा सामान्य रहेमा भोलिसम्ममा उहाँलाई डिस्चार्ज गर्न सक्ने सम्भावना छ। अहिले आराम गरिरहनुभएको छ।'