कोरोना संक्रमण देखिएपछि माधव नेपाल घरमै आराम गर्दै, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट संक्रमित भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेतालाई कोरोना संक्रमण भएपछि नेपालले पनि स्वाब परीक्षण गराएका थिए। आज उनको रिपोर्ट कोभिड १९ पोजेटिभ आएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। संक्रमण पुष्टि भएपछि…

सम्बन्धित सामग्री

माधव नेपाल कोरोना संक्रमित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कोरोनाभाइरसबाट संक्रमित भएका छन् । आशंका लागेर स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । कोटेश्वरस्थित निवासमा आराम गरिरहेका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसैगरी, एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि...