त्रिदेशीय क्रिकेट श्रृंखलामा यूएईसँगको खेलमा नेपाल बलिङ गर्दै

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले अहिले घरेलु टोली यूएईसँग खेलिरहेको छ । दुबईमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो । यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो ।  आजको खेलमा नेपालले यूएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ । नेपालले अर्को खेलमा भोलि पपुवा न्यूगिनी र आइतबार यूएईसँग खेल्नेछ ।  अंक तालिकामा यूएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९...

सम्बन्धित सामग्री

नेपाल बलिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। नेपालको यस निर्णयसँगै युएईले सुरुवातमा ब्याटिङ गर्दैछ।...

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल बलिङ गर्दै

काठमाण्डाै - नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हाे ।  नेपाल र यूएईबीचको तीन खेलको एक दिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ । दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । यूएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र यूएई एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा लागि परिचित प्रतिद्वन्दी हुन् । ...

केन्यासँग एकदिवसीय श्रृंखला सुरु, नेपाल बलिङ गर्दै

केन्यासँगको तीन एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो म्याच सुरु भएको छ । नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर केन्याले पहिले ब्याटिङ गरिरहेको छ ।  आजको खेलमा नेपालको कप्तानी रोहित पौडेलले गरिरहेका छन्...

केन्याविरुद्ध नेपाल बलिङ गर्दै

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गर्ने भएको हो।...

नामिबियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो तेस्रो खेलमा आज नेपाल नामिबियासँग खेल्दैछ। नामिबियाले टस जितेर व्याटिङ रोजेपछि नेपाल बलिङ गर्दैछ। नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको […]

नेपाल र जिम्बावे 'ए' बीचकाे खेल ३३ ओभरमा झारियाे, नेपाल बलिङ गर्दै

काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले अहिले बलिङ गरिरहेकाे छ । त्रिवि क्रिकेट मैदानमा सुरु भएकाे खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेकाे हाे । वर्षाका कारण मैदान चिसाे भएका कारण खेल ३३ ओभरमा झारिएकाे छ ।  तीन खेलकाे एकदिवसीय खेलमा दुवै टाेलीले एक–एककाे अग्रता लिएका छन् ।

यूएईसँगकाे खेलमा नेपाल बलिङ गर्दै

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा यूएईसँगकाे खेलमा नेपालले बलिङ गरिरहेकाे छ । ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर नेपालले बलिङ गरिरहेकाे हाे ।  आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । आजकाे खेलमा नेपालले एक जना परिवर्तन गरेकाे छ । क...

टी–२० विश्वकप छनौटः युएईले टस जित्यो, नेपाल बलिङ गर्दै

काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनौटअन्तर्गत सेमिफाइलनमा युएईले नेपालविरुद्ध टस जितेको छ। युएईले टस जितेर व्याटिङ रोजेको छ। नेपाल बलिङ गर्दैछ। खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा हुँदैन। युएईविरुद्ध जित हात पार्न सके नेपाल आगामी अक्टोबार १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनौट हुनेछ।

क्यानडासँगकाे खेलमा नेपाल बलिङ गर्दै

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट 'ए' अन्तर्गत क्यानडासँगकाे खेलमा नेपालले अहिले बलिङ गरिरहेकाे छ । ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेपछि नेपालले पहिले बलिङकाे निम्ताे पाएकाे हाे । आजकाे खेलमा नेपालले गुलशान झाकाे ठाउँमा कमल ऐरीलाई खेलाएकाे छ ।   छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । नेपालले दुई खेलमा...

अमेरिकाविरुद्ध नेपाल बलिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।