टी–२० विश्वकप छनौटः युएईले टस जित्यो, नेपाल बलिङ गर्दै

काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनौटअन्तर्गत सेमिफाइलनमा युएईले नेपालविरुद्ध टस जितेको छ। युएईले टस जितेर व्याटिङ रोजेको छ। नेपाल बलिङ गर्दैछ। खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा हुँदैन। युएईविरुद्ध जित हात पार्न सके नेपाल आगामी अक्टोबार १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनौट हुनेछ।

सम्बन्धित सामग्री

नेपाल बलिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। नेपालको यस निर्णयसँगै युएईले सुरुवातमा ब्याटिङ गर्दैछ।...

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाल बलिङ गर्दै

काठमाण्डाै - नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हाे ।  नेपाल र यूएईबीचको तीन खेलको एक दिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ । दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । यूएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र यूएई एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा लागि परिचित प्रतिद्वन्दी हुन् । ...

केन्याविरुद्ध नेपाल बलिङ गर्दै

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गर्ने भएको हो।...

केन्यासँगकाे खेलमा नेपाल बलिङ गर्दै

काठमाण्डाै – केन्यासँगकाे पहिलाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेकाे छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ राेजेकाे हाे ।  आजकाे खेलमा नेपालकाे टाेलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, विवेक यादव, पवन सरार्फ र सोमपाल कामी रहेका छन् । विश्व टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल र केन्याकाे अन्तर निकै धेरै छ । नेपाल वरीयतामा १४ औँ स्थानमा छ भने केन्या&n...

भुटानविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौँ – आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्दै छ। मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। नेपाल दोस्रो जितको खोजीमा रहेको छ। यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ। नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने […]

यू-१९ क्रिकेटः भुटानविरुद्ध नेपाल बलिङ गर्दै

काठमाडौं, २३ जेठ : आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ । नेपाल पहिलो खेलमा […]

यूएईसँगकाे खेलमा नेपाल बलिङ गर्दै

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा यूएईसँगकाे खेलमा नेपालले बलिङ गरिरहेकाे छ । ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर नेपालले बलिङ गरिरहेकाे हाे ।  आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । आजकाे खेलमा नेपालले एक जना परिवर्तन गरेकाे छ । क...

क्यानडासँगकाे खेलमा नेपाल बलिङ गर्दै

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट 'ए' अन्तर्गत क्यानडासँगकाे खेलमा नेपालले अहिले बलिङ गरिरहेकाे छ । ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेपछि नेपालले पहिले बलिङकाे निम्ताे पाएकाे हाे । आजकाे खेलमा नेपालले गुलशान झाकाे ठाउँमा कमल ऐरीलाई खेलाएकाे छ ।   छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । नेपालले दुई खेलमा...

अमेरिकाविरुद्ध नेपाल बलिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।