नामिबियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो तेस्रो खेलमा आज नेपाल नामिबियासँग खेल्दैछ। नामिबियाले टस जितेर व्याटिङ रोजेपछि नेपाल बलिङ गर्दैछ। नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको […]

सम्बन्धित सामग्री

केन्याविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ- केन्याविरुद्धको तेस्रो टी-२० खेलमा नेपालले पहिलो बलिङ गर्ने भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेपछि घरेलु टिमले ब्याटिङको निर्णय गरेको छ । नेपालले केन्यासँग पाँच टी-२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । केन्याविरुद्धको तेस्रो खेलमा नेपालले पहिलो ११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालबाट अर्जुन […]

केन्याविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौँ – केन्याविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो। केन्याविरुद्धको तेस्रो खेलका लागि सुरुआति–११ मा विकेटकिपर अर्जुन साउँद परेसँगै उनले राष्ट्रिय टिमबाट डेब्यु गर्ने भएका छन्। यस खेलमा नेपालले दुई खेलाडी परिवर्तन भएका छन्। […]

टस हारेर बलिङ गर्दै नेपाल

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ। घरेलु टोलीविरुद्ध नेपाल दोस्रो जितको खोजीमा छ।...

नामिबियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

आइसिसी विश्वकप लिग-२ को अभियानमा रहेको नेपालले सोमबार नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ। त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो पहिलो एकदिवसीय खेलमा नेपालले नामिबियाविरुद्ध टस हारेर पहिले बलिङ गर्दै छ।आज नेपाली राष्ट्रिय टिमबाट बसिर अहमदले एकदिवसीय क्रिकेटमा डेब्यु गर्दै छन्। बसिर एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने ३३ औं खेलाडी हुन्।अयरमा टस जितेर नामिबियाले पहिले ब्याटिङ रोजेपछि नेपालले शुरुआतमा बलिङ गर्दै छ। नेपाल प्रतियोगितामा सुखद शुरुवातको पर्खाइमा रहेको छ। सिरिजको पहिलो खेलमा

नामिबियाविरुद्ध बलिङ गर्दै नेपाल

आइसीसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाविरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।आजको खेलमा नेलालका लागि बसिर अहमदले डेब्यू गरेका छन् । उनले नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका हुन् । आजको खेलमा  विनोद भण्डारी, पवन सरार्फ र किशोर महतो बेन्चमा छन् । आजको खेलमा नेपाल नामिबियालाई हराउँदै स्कटल्यान्डमा सानदार सुरुवात गर्ने योजनामा छ । एक दिवस

ओमानविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल, सुशनकाे स्थानमा सागर

३१ जेठ, काठमाडौं ।  आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नाे तेस्राे खेलमा नेपालले ओमान विरुद्ध पहिले बलिङ गर्दैछ । पर्ल्याण्डस्थित माेसा क्रिकेट स्टेडियममा ओमानले टस जितेर पहिले ब्याटिङ गर्न लागेकाे हाे । लिग टू मा ओमानकाे याे अन्तिम खेल हाे । नेपाल अमेरिका विरुद्ध अघिल्लाे खेल खेलेकाे टिममा एक खेलाडी परिवर्तन गरेको छ । […]

टस हारेर मलेसियाविरुद्ध पहिलो बलिङ गर्दै नेपाल

काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी-२० शृङ्खलामा मलेसियासँग टस हारेर नेपालले पहिलो बलिङ सुरु गरेको छ । नेपालका प्रशिक्षक पुबुदु दासानायकेले आफूले नयाँ खेलाडी प्रयोग गर्न चाहेको बताउँदै बुधवार (आज) टोलीमा फिर्ता बोलाइएका विकेटकिपर–ब्याटर दिलीप नाथलाई मौका दिइएको छ । दुवै टोलीको प्रतियोगितामा यो दोस्रो खेल हो । पहिलो खेलमा दुवैले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध विजय […]

टस हारेर बलिङ गर्दै नेपाल

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलाे सेमिफाइलनमा मंगलबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले टस हारेर बलिङ गर्ने भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाले नेपाल  दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । यसअघि नेपाल पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा छनोट भएको थियो ।नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताक

दीपेन्द्रको घातक बलिङ, आयरल्यान्डमाथि नेपाल हाबी

मस्कट (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको घातक बलिङसँगै नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा टेस्ट टोली आयरल्यान्डमाथि नेपाल हाबी बनेको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्यान्डले १३ ओभरमा ६ विकेट गुमाउँदै ७६ रन बनाएको छ । आयरल्यान्डले पहिलो ओभरमै ओपनर तथा प्रमुख ब्याटर पाउल स्टर्लिङलाई २ रनमा गुमाएको […]

बंगलादेशविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं, ९ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज (शुक्रबार) बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ । आज दुबै टोलीले जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । इतिहास हेर्दा नेपालभन्दा बंगलादेश बलियो देखिन्छ । नेपालले दोस्रो खेल […]