काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आमूल परिवर्तनको नारा लिएर जनतालाई मालिक बनाउने, आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्य लिएर सुरु भएको यात्रा १६ वर्ष पछाडि ठिक विपरीत गन्तव्यमा पुगेको बताएका छन् ।
उनले जनता बलियो र प्रजातन्त्र सुदृढ हुनुको सट्टा केही सीमित राजनैतिक दलका सीमित नेताहरूले राज्यसत्ता कब्जा गरेर सर्वसत्तावाद...