काठमाडाैँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार, महंगी, आर्थिक संकट र सर्वसत्तावाद अति भयो भने जनताको धैर्यताको बाँध भत्किने बताएका छन्। अध्यक्ष थापाले श्रीलंकाकाे उदाहरण दिँदै यस्ताे बताएका हुन्। सामाजिक सञ्जाल ट्विटरमा उनले नेपालमा पनि विगत केही वर्षयता लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, चरम भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र विदेशी हस्तक्षेप मौलाउँदै गएकाे पनि बताएका छन्। देश श्रीलंका […]